default_image

आइपिएल

May 24, 2023

क्वालिफायरमा पुग्न लखनऊलाई मुम्बईको बलियो लक्ष्य

एजेन्सी – पाँच पटकको च्याम्म्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । मुम्बईका क्यामरन ग्रीनले २३ बलमा ६ चौका र […]

May 24, 2023

एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा सुरु हुनेछ। यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ […]

May 24, 2023

सन्न्यास बारे यस्तो छ धोनीको धारणा

एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्न्यास लिने वा नलिनेमा जवाफ दिएका छन्। ४१ वर्षीय धोनीले चेन्नई सुपर किंग्सलाई १० औं पटक फाइनलमा पुर्याएपछि आफ्नो प्रतिक्रिया दिएका हुन् । चेन्नईले पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनायो । यदि महेन्द्रसिंह धोनीले […]

May 24, 2023

चेन्नई १० औं पटक आइपिएलको फाइनलमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । सुरुवात देखि नै धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले चार पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ […]

May 23, 2023

गुजरातलाई हराउँदै चेन्नई फाइनलमा

एजेन्सी – महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा […]

May 23, 2023

फाइनलमा पुग्न गुजरातलाई चेन्नईको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । घरेलु मैदान चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका […]

May 23, 2023

आइपिएलको फाइनलमा पुग्न चेन्नई र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान चेपौकमा सुरुहुनेछ । दुबै टोली जितका साथ सोझै फाइनलमा स्थान बनाउन चाहन्छन् । यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने […]

May 22, 2023

मुम्बईलाई गुजरातको ठूलो गुन

एजेन्सी – गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेसँगै मुम्बई इन्डियन्स प्लेअफमा पुगेकोछ । मुम्बई प्लेअफमा पुग्न गुजरातले ठूलो गुन लगाएको हो । यदि उक्त खेलमा गुजरात पराजित भएको खण्डमा मुम्बई प्लेअफमा पुग्न सक्दैन थियो । जितको लागि १ सय ९८ रनको बलियो विजयी […]

May 22, 2023

कोहलीको कीर्तिमानी शतकका बाबजुद बेंगलोर बाहिरियो

एजेन्सी – विराट कोहलीको कीर्तिमानी शतकका बाबजुद रोयल च्यान्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको छ । बेंगलोर बाहिरिदा मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको […]

May 21, 2023

प्लेअफमा पुग्न बेंगलोरलाई जित पर्याप्त

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को प्लेअफमा पुग्न आज गुजरात टाइटन्सविरुद्ध जित पर्याप्त हुने भएको छ । मुम्बई इन्डियन्सको भन्दा नेटरनरेट एक खेल अगावै बलियो भएपछि बेंगलोरलाई जित पर्याप्त हुने भएको हो । बेंगलोर र गुजरातबीचको खेल केहि समयपछि सुरु हुँदैछ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ […]

Success

Thank you for your time.