September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भएका भएका छन् । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालको ललितपुरले सुरुवाती एक ओभरमा ३ रन जोड्दै २ विकेट गुमाएको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलमा ठूलो सट खेल्ने धुनमा कुशल […]
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा आज ललितपुर प्याट्रियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो टियु मैदानमा १२ः१५ मा सुरु हुनेछ । दुबै टोलीका कप्तानले इपिएलमा कप्तानी डेब्यू गर्दैछन् । काठमाडौंको नेपाली लेगस्पिनर सन्दीप लामिछानेले कप्तानी गर्नेछन् । सन्दीपले यसअघि २०१८ मा ललितपुरबाट दुई खेल खेलेका […]
September 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । तमिम शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न शुक्रबार राती नेपाल आइपुगेका हुन् । भैरहवा ग्ल्याडीयटर्ससँग अनुबन्धित तामिमले त्रिभुवन विमानस्थलमा शुक्रबार बोल्दै नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘राम्रो लागिरहेको छ । नेपालमा खेल्न उत्साहित छु […]
September 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शनिवारदेखि टियु मैदानमा सुरु हुँदैछ । नेपाली फ्रेन्चाइज लिगकै सर्वाधिक सफल र ठूलो प्रतियोगिता इपिएल खेल्न स्वदेशी र विदेशी खेलाडी आतुर छन् । पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी, बंगलादेशका तमिम इकबाल, जिम्बावेका सिकन्दर राजा, रयान बर्लदेखि भुटानका मिक्यो दोर्जी सम्मका विदेशी खेलाडी हुँदा धेरैको नजर […]
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका टि२० कप्तान तथा स्टार अलराउन्डर सिकन्दर राजा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । राजाले विराटनगर वारियर्सबाट इपिएल खेल्ने छन् । राजा बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका थिए । त्यस्तै वेस्टइन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराज पनि बिहिबार नेपाल आइपुगेका छन् । राजा र हेमराज दुबैलाई […]
September 23, 2021
भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि टोली सफल हुन त्यस टिमको कप्तानी गुण सर्वोत्कृष्ट हुनुपर्छ । असल कप्तान विना कागजी रुपमा बलियो भएर पनि टोली सफल हुन सक्दैन । कुनैपनि खेलाडीको कप्तानी गुण चिन्ने र पहिचान गर्ने अवसर घरेलु क्रिकेट र उमेर समूह हो । नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तानको नाम लिँदा निर्विकल्प शरद भेषावकरको नाम अग्रस्थानमा […]
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको कप्तानी गर्ने भएका छन् । पोखराले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै विनोदले कप्तानी गर्ने जनाएको छ । पछिल्लो सिजनमा पोखरा कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गरेका थिए । तर उनी यस पटक टोलीमा छैनन् । स्कटल्यान्ड […]
September 22, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायके यतिबेला नेपालमा छन् । शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न उनी मंगलबार नेपाल आइपुगेका हुन् । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मार्दा प्रशिक्षक रहेका दसानायकेले नेपाललाई सहयोग गर्न सधैं तयार रहेको बताएका छन् […]
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) गुमाउने भएका छन् । चितवन टाइगर्ससँग जोडिएका उनले अन्तिम समयमा गुमाउने पक्का भएको छ । चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरी भट्टाराइले ललितले इपिएल गुमाउने पक्का भएको बताएकी छिन् । त्यस्तै युवा विकेटकिपर आदिल खानले पनि इपिएल गुमाउने उनले […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर क्रिजन गुरुङ चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको ट्यालेन्ट हन्टबाट छनोट भएका छन् । भदौ अन्तिममा भएको ट्यालेन्ट हन्टबाट क्रिजन छनोट भएको चितवनले जनाएको छ । १७ वर्षिय अफस्पिनर क्रिजन गुरुङले आफूले टोलीमा पर्छु भन्ने नसोचेको बताउँछन् । ‘यति ठूलो लिगमा खेल्न पाउँदा राम्रो लागि रहेको […]