September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि दर्ता भोलिबाट सुरु हुने भएको छ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनको लागि दर्ता भोलीबाट असोज असोज २३ गतेसम्म खुल्ला रहने जानकारी दिएको छ । खेलाडीले www.eplt20.com मा गएर नाम दर्ता गराउन सक्नेछ । खेलाडी […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) का मालिक, शहर र मार्की खेलाडीको शुक्रबार नाम सार्वजनिक सरोकारवालाहरु उत्साहित देखिएका छन् । इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको थियो । डिसेम्बरमा आयोजना हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग –इपिएल) का मालिक, शहर र मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । डिसेम्बरमा हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, […]
July 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यहि आउँदो डिसेम्बर महिनामा हुने भएको छ। प्रतियोगिताको आयोजक इपिएल प्रा.लि.ले आज राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लोगो पनि अनावरण गरेको हो। गत सिजन ६ फ्र्यान्चाइज सम्मिलित लिगमा यस पटक भने ६ ओटा सहरको नाम प्रयोग गरिने भएको छ। उक्त टोलीहरुको मालिकको नाम भने […]
July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गतवर्षदेखि सुरु भएको एभरेष्ट प्रिमिएर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यस वर्ष पनि आयोजना हुने भएको छ। पहिलो संस्करणको उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले जितेको थियो। यस वर्ष हुने दोश्रो संस्करणबारे जानकरी दिन आयोजकले भोली राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो […]
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]
September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अर्का सिनियर खेलाडी बसन्त रेग्मीको टोलीबीच वाइवाइ इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा असोज ८ मा हुने उद्घाटनमा कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच प्रतिस्पर्धा हुने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टले जनाएको छ । पारस विशाल वारियर्स […]
September 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अधिकांश स्टारहरुलाई दशै अघि घरेलु क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको देख्न पाइने भएको छ। झन्डै तीन बर्षअघि एनपिएल आयोजनाका कारण विवादमा परेको जोहरा स्पोर्टस मेनेजमेन्टले नयाँ योजनाका साथ वाइवाइ प्रिमियर लिग (इपिएल) क्रिकेट अर्को महिना राजधानीमा आयोजना गर्ने लागेको छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश […]