December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हुन गइरहेको एभरेष्ट प्रिमियर लिगलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै अब विदेशी खेलाडिहरु पनि सो प्रतियोगितामा सहभागी हुने पाउने छन् । आइसीसीले आफ्नो निर्णय सबै सदस्य मुलुकहरुसम्म पनि पुर्याएको छ । नयाँ नियमावली अनुसार घरेलु क्रिकेट बोर्ड निलम्बन रहेका देशहरुमा प्रतियोगिता सञ्चालनका लागि आइसीसीको अनुमति […]
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ पर्नेमा क्रिकेट खेलाडी पृथु बास्कोटा पनि छन् । आज पक्राउ पर्नेमा क्लबका सञ्चालक पृथुसहित जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र इभेन्ट म्यानजमेन्ट कम्पनी केटिएम लाइभका रितेश […]
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली ललितपुर प्याट्रियट्सले आफ्नो टिमबाट खेल्ने तीन विदेशी खेलाडीको नामवली सार्वजनिक गरेको छ । लिग आयोजक इपीएल प्राइभेट लिमिटेडले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी अनिवार्य गरेको थियो । प्याट्रियट्सले बुधबार विदेशी खेलाडीको रुपमा दिल्ली डेयरडेबिल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नगरसहित दिल्लीकै सुबोध कुमार […]
December 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- चोटका कारण विकेट किपर एवं ब्याट्स म्यान सुवास खकुरेलले एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। हात फ्याक्चर भएका सुवास चितवन टाईगर्ससँग आबद्द थिए। टाईगर्सले बिज्ञप्ति जारी गर्दै सुवास स्थानमा अनिल मण्डललाई अनुबन्धन गरेको जानकारी दिएको छ। इपीएलको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्ट बाट खेलाडी लिनुपर्ने प्रावधान अन्तर्गत दुई जना खेलाडीहरुलाईअनुबन्धन गरेको छ । चितवनमा […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिगको क्लब ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको छ । ललितपुर पेट्रिएट्सले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको जनाएको हो । ट्यालेन्ट हन्टबाट छानिएका ४ खेलाडीमध्ये एक खेलाडीलाई टिममा राखिने ललितपुर पेट्रिएट्सका प्रशिक्षक राजु बस्न्यातले जानकारी गराए । इपिएलमा ट्यालेन्ट हन्टबाट १ […]
November 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले बिहिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर पेट्रिएटससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमा १ खेल मात्रै हुनेछ भने अरु दिनमा २ वटा खेल हुने […]
November 18, 2017
पोखरा (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली पोखरा राइनोजले एक स्थानिय खेलाडी छनोटका लागि पोखरामा ‘ट्यालेन्ट हन्ट’ सुरु गरेको छ । ट्यालेन्ट हन्टको पहिलो चरणमा कास्की र आसपासका जिल्लाका झन्डै १ खेलाडीको सहभागिा थियो । शनिबार दिनभर उनीहरुले पोखरा क्रिकेट मैदानमा ब्याटिङ, बलिङ र विकेट किपिङ गरे । त्यसमध्येबाट बन्द प्रशिक्षका लागि ७ […]
October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै दुई महिना पछि राजधानीमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई यसपटक टिभिएस मोटर कम्पनीले प्रायोजन गरेको छ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक साहिल अग्रवालले आज सम्झौता पत्र एकअर्कासँग साटेका थिए । अब प्रतियोगिताको नाम टिभिएस इपिएल […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, आरिफ शेख, करण केसी र विनोद भण्डारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सबै भन्दा महंगा खेलाडी बनेका छन् । सञ्चारमाध्यमलाई निषेध गरिएको एपिएफको आजको अक्सनमा यी चार खेलाडी अधिकतम मुल्यमा बिक्री भएको बताइएको छ । अक्सनको ए श्रेणीमा रहेका सन्दिप,विनोद,करण र आरिफ अलग अलग टोलीमा १ लाख […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग –इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन् । झन्डै दुई महिनापछि राजधानीमा हुने प्रतियोगिताका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा १ सय ६० खेलाडीले नाम दर्ता गराएको एपिएलले जनाएको छ । यसका लागि इपिएलले असोज ९ देखि २३ […]