January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन्। पोखराले बिहीबार राजधानीमा पत्रकार सम्मेनलमार्फत गेलका बारेमा जानकारी गराएको हो । वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन्। सन् २०१६ मा वेस्ट इन्डिजलाइ […]
January 29, 2020
काठमाडौं(हाम्रो खेलकुद) – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अफगानिस्तानका विश्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट खेल्ने भएको छ । चितवनले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै शाहजादको आगमनले आफ्ना खेलाडीलाई राम्रो अनुवभ दिने बताएको छ । अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) –आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को लागि सबै टोलीले टिममा रहने खेलाडी, फुकवा गरेका खेलाडी र टोलीमा किनेका खेलाडीको नाम सार्वजनिक गरेका छन् । यस पटक टि ट्वान्टी स्पेलिष्ट सिद्धान्त लोहनी फुकुवा हुँदा यू १९ का कप्तान रित गौतम देखी विकास आग्री सम्मका युवा खेलाडी फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन् । […]
January 27, 2020
काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व कप्तान तथा बायाँ हाते ओपनर ब्याट्सम्यान उपुल थरंगाले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । गत वर्षको विजेता ललितपुर प्याटियटर्सबाट थरंगाले इपिएल खेल्ने भएका छन् । श्रीलंकाका पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका […]
January 25, 2020
काठमाडौं(हाम्रो खेलकुद) – वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथ आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने भएका छन् । मध्यगतिमा बलिङ गर्ने उनी शीर्षक्रमका ब्याट्सम्यान हुन् । स्मिथले १० टेष्ट, १ सय ५ ओडीआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । टि ट्वान्टीमा उनले ५ सय ८२ रन […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हसिम अमला आउने पक्का भएको हाम्रो खेलकुदलाई बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्ने अर्को हप्तासम्म सार्वजनिक हुने उनले जानकारी दिए । हसिमले दक्षिण अफ्रिकाबाट १ […]
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्वावेका सिकन्दर राजाले दोस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता काठमाडौं किङ्स–११ बाट खेल्ने भएका छन् । इपिएल क्लब काठमाडौं किङ्सले मंगलबार जिम्वावेका अलराउन्डर सिकन्दर राजालाई क्लबमा अनुबन्ध गरेको हो । उनी क्लबमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी बने । यसअघि काठमाडौले आयरल्यान्डक केभिन ओ ब्राइन युएईंका रोहन मुस्ताफालाई […]
December 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाले केही बेरमा ब्याटिङ थाल्नेछ । भैरहवा र विराटनगर प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । दुवै खेलमा विराटनगर विजयी भएको थियो । लिग चरणको खेलमा ३५ […]
December 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार फाइनल हुँदा विराटनगर वारियर्सले जितलाई निरन्तरता दिन्छ वा भैरहवा ग्ल्याडिएटर्सले अघिल्ला दुई हारको बदला लिन्छ भन्नेमा बढी चासो हुनेछ । इपीएलमा विराटनगर यो सिजनमा अपराजित एक्लो टोली हो । लिग सबै खेल जित्दै शीर्षस्थानमा विराटनगर थियो भने भैरहवामा दोस्रो स्थानमा थियो । तस्बिरहरु […]
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुरले क्वालिफायरको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससँगको भेट पक्का गरेको हो । क्वालिफायरको दोस्रो खेल बिहिबार हुनेछ । ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा […]