default_image

इपिएल

September 15, 2021

दक्षिण अफ्रिकी ओपनर लेभीले पोखराबाटै इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका ओपनर रिचार्ड लेभीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । लेभीले तेस्रो संस्करण इपिएल पोखराबाटनै खेलेका थिए । चौथो संस्करणको लागि पोखराले लेभीलाई निरन्तरता दिएको हो । पोखराले पहिलो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । लेभीले दक्षिण अफ्रिकाबाट १३ टि२० आईमा […]

September 15, 2021

श्रीलंका ब्याट्सम्यान फर्नान्डोले इपिएल खेल्ने

एजेन्सी – साविक विजेता ललितपुर प्याट्रियट्र्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका शीर्षक्रमका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई अनुबन्ध गरेको छ । २९ वर्षिय श्रीलंका शीर्षक्रमका ब्याट्सम्यान फर्नान्डोले ११ टेस्ट, ८ ओडिआई र ७ टि२० आई खेल खेलेका छन् । टेस्टमा एक शतक र ४ अर्धशतक सहित कुल ६ सय ७७ […]

September 11, 2021

वेस्टइन्डिजका ओपनर चन्द्रपाउलले इपिएल खेल्ने

एजेन्सी – वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा २८ वर्षिय ओपनर चन्द्रपाउललाई टोलीमा भित्र्याएको छ । बायाँ हाते ओपनर चन्द्रपाउलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टि२० खेल खेलेका छन् । ६ ओडिआईमा उनले ८२ रन […]

September 11, 2021

बंगलादेशका स्टार ब्याट्सम्यान तमिमले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा तमिमसँग सम्झौता गरेको जानकारी दिएको छ । ३२ वर्षिय बायाँ हाते बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, […]

September 8, 2021

विराटनगरमा क्यानडाका पठान अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो विदेशी खेलाडीको रुपमा क्यानडाका तीव्र गतिका बलर रयानखान पठानलाई अनुबन्ध गरेको छ । २९ वर्षिय पठानले क्यानडाबाट एक ओडिआई र नौं लिष्ट ए खेल खेलेका छन् । उनले ओडिआईमा दुई र लिष्ट ए मा १० विकेट लिएका छन् । उनी तल्लोक्रममा […]

September 7, 2021

इपिएल ट्यालेन्ट हन्ट : चितवनद्वारा गौतमसहित ५ खेलाडी छनोट

विनोदबाबु रिजाल, भरतपुर एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि ट्यालेन्ट हन्टमार्फत चितवनबाट ५ जनालाई क्लोज क्याम्पमा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ खेलाडीमध्य २ खेलाडी टोलीमा पर्नेछन् । मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । ट्यालेन्ट हन्टबाट क्रिजन गुरुङ, संघर्ष पौडेल, […]

September 4, 2021

श्रीलंका तीव्र गतिका बलर भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा श्रीलंका तीव्र गतिका बलर भित्र्याएको हो । ३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र […]

September 2, 2021

थरंगाले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । ३६ वर्षिय थरंगा गत वर्ष ललितपुर प्याट्रियट्र्सबाट इपिएल खेल्ने जनाएको थियो । तर इपिएल कोरोना कारण समयमै हुन सकेन । यस सिजनमा उनलाई भैरहवाले टोलीमा भित्र्याएको छ । थरंगाले श्रीलंका क्रिकेट बोर्डसँग खेलाडीसँग बिग्रिदो […]

August 31, 2021

टियुमा ७ छक्का हानेका भुटानी खेलाडी इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भुटान क्रिकेट टोलीका युवा ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । दोर्जीलाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रियटर्सले टोलीमा अनुबन्ध गरेको हो । उनले २०१९ को १३ औं दक्षिक्षण एसियाली खेलकुद (साग) मा नेपालविरुद्ध टि२० आईमा डेब्यू गर्दै २७ रन बनाएका थिए । उक्त खेलमा […]

August 31, 2021

दुर्गेश भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – युवा बाँया हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले न्यूनतम ५० हजार मूल्यमा दुर्गेशलाई टोलीमा अनुबन्ध गरेको हो । दुर्गेशले पहिलो संस्करणको धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । धनगढीविरुद्ध खेल्ने मौका पाउँदा एक विकेट लिएका थिए । […]

Success

Thank you for your time.