September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई युवा स्पिनर तुल बहादुर थापा र मौसम ढकाल चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्टमार्फत छनोट भएका छन् । भैरहवाले गत वर्ष कोरोना महामारी अघिनै मुख्य प्रशिक्षक पुबुदु दासानायिके नेपाल आएको समयमा ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो । कोरोना कारण गतवर्ष इपिएल हुन सकेको थिएन । नेपाली […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनाराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चनारालाई अनुबन्ध गरेको हो । तर मूल्य भने खुलाएको छैन । इपिएल नियम अनुसार उनले कम्तिमा न्यूनतम मूल्य ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । चनाराले गत माघमा भएको प्रधानमन्त्री कप […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट […]
September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । बेंगलोरको कप्तानी विराट कोहली र कोलकता ओईन मोर्गनले गर्ने छन् । बेंगलोरमा आज श्रीलंका युवा लेगस्पिनर वानिन्दु […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् । टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडीलाई भित्र्याएको छ । २८ वर्षिय सन्दुनले श्रीलंकाबाट ३ ओडिआईमा ७३ रन बनाएका छन् । उनले २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । उनले ६५ प्रथम श्रेणी, ७४ लिष्ट ए र ४२ टि२० […]
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको प्रशिक्षण टोलीमा समावेश भएका छन् । पोखरा निर्देशक तथा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीले शक्ति बलिङ प्रशिक्षकको रुपमा टोलीमा समावेश भएको जानकारी दिए । पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल […]
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सले मलेसिया युवा स्टार शार्विन मुनिआन्दीलाई अनुबन्ध गरेको छ । भैरहवाले चौथो विदेशी खेलाडीको रुपमा मलेसिया अलराउन्डरलाई टोलीमा अनुबन्ध गरेको हो । २५ वर्षिय मुनिआन्दी मलेसिया मध्यगतिका बलिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मलेसियाबाट २८ टि२० आई खेलमा […]
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटका युवा स्टार अर्जुन कुमालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखराले अर्जुनलाई ट्यालेन्ट हन्ट मार्फत टोलीमा राखेको जनाएको छ । अर्जुन नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा स्टार हुन् । १५ वर्षिय अर्जुन गत चैतमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत […]
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका स्टार ब्याटिङ अलराउन्डर रयान बर्लले काठमाडौं किंग्स–११ बाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । २७ वर्षिय बर्ल जिम्बावेका प्रमुख खेलाडी हुन् । जिम्बावेबाट अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । बायाँ हाते ब्याट्सम्यान बर्लले तल्लोक्रम र मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । लेगस्पिन बलिङ गर्ने गर्दछन् […]