default_image

क्रिकेट विश्वकप

May 30, 2024

अमेरिकाले टस जित्यो

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा संयुक्त राज्य अमेरिकाले नेपालविरुद्ध खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो । नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो […]

May 27, 2024

नेपाललाई क्यानाडाविरुद्ध बलियो लक्ष्य

ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ । अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको […]

May 11, 2024

नेपालले विश्वकपअघि ७ खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ । विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.