default_image

क्रिकेट विश्वकप

June 4, 2024

सन्दिप जोरालाई बाहिर राख्दै नेपालको प्लेइङ-११ घोषणा

डालास (हाम्रो खेलकुद) – नियमित ब्याटर सन्दिप जोरालाई बाहिर राख्दै आईसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध आफ्नो पहिलो खेलमा प्लेइङ-११ सार्वजनिक गरेको छ । सन्दिप जोरा नखेल्दा विकेटकिपर अनिल साह टोलीमा अटाएका छन् । यस्तै कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई मुख्य स्पिनरको रूपमा खेलाउने […]

June 4, 2024

नेदरल्याण्ड्स विरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

डालास (हाम्रो खेलकुद)– आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध टस हारेको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । […]

June 4, 2024

आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीच टसमा ढिलाइ

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो । हाल मैदानमा वर्षा नभएपनि मैदानमा पानी रहेका कारण टसमा ३० मिनेट ढिलाइ हुने भएको हो । अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ […]

June 4, 2024

टि२० विश्वकप : नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

डालास (हाम्रो खेलकुद)– नेपालले नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ । नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । खेल नेपाल समय अनुसार मंगलबार राति ९:१५ बजे (स्थानिय समय अनुसार विहान १०:३० बजे) सुरु हुनेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा […]

June 4, 2024

अर्को कोसेढुंगाको संघारमा नेपाली क्रिकेट

प्रकाश तिमल्सिना, डालास झण्डै ३ दशक लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपाली क्रिकेट टोलीले समर्थकहरुलाई पटक पटक खुसी दिएको छ । सफलता र खुसीमा सपना पनि जोडिने गर्छ । एउटा सफलताले अर्को सफलताको आशा दिलाउँछ । नेपाली क्रिकेट त्यस्तै अवस्थामा छ । हरेक पटक समर्थक टोलीको सफलता हेर्न आतुर हुन्छन् । क्रिकेट टोली होस् वा अन्य […]

June 4, 2024

नेपाललाई खतरा बन्न सक्ने ३ डच खेलाडी

सुबास हुमागाईं, डालास आइसीसी टि२० विश्वकप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा मंगलबार नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे ग्रान्ड प्रेरी रंगशालामा सुरु हुनेछ । नेपाल र नेदरल्यान्ड्सले केही महिनाअघि मात्र नेपालमा सम्पन्न सिरिजमा खेलेका थिए । त्यसबेला भने डच टोलीमा केही मुख्य खेलाडी अनुपस्थित थिए । नेपालले लिग चरणमा […]

June 4, 2024

नेपालको विश्वकप टोलीबाट अध्यक्ष हटाएर डाक्टर थपिए

डालास (हाम्रो खेलकुद) – आइसीसी मेन्स टि२० विश्वकप २०२४ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अफिसियल परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सुरुवातमा बुझाएको सुचिबाट अध्यक्ष चतुरबहादुर चन्दलाई बाहिर राख्दै टिममा डाक्टर थपिएका छन् । क्यानले अध्यक्ष चतुरबहादुर चन्दको नाम नेपालको अधिकारिक टोलीमा समेट्दै आइसीसीलाई पठाएपछि सर्वत्र आलोचना भएको थियो । टोलीमा व्यवस्थापक […]

June 4, 2024

दक्षिण अफ्रिकाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाले आइसिसी टि-२० विश्वकप २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि ६ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो । ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ […]

June 3, 2024

विश्वकप विजेताले ३२ करोड रुपैयाँ पाउने

डालास (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसीसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशी घोषणा गर्ने क्रममा विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् झन्डै ३२ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यससंगै उपविजेताले १६ […]

June 2, 2024

पिएनजीविरुद्ध वेस्ट इन्डिजको जित

एजेन्सी – सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो । पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि […]

Success

Thank you for your time.