default_image

क्रिकेट विश्वकप

June 12, 2024

अष्ट्रेलिया सुपर ८ मा प्रवेश

एजेन्सी – उपाधि दावेदार अष्ट्रेलिया आइसीसी टि२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नामिबियामाथि ९ विकेटको एकपक्षीय जित निकाल्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । नामिबियाले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले छैटौं ओभरमा पूरा गर्यो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ […]

June 12, 2024

नेपाल र श्रीलंकाले अंक बाँडे

फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडे । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७:३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन । […]

June 12, 2024

वर्षा रोकियो, टसमा ढिलाई हुने

फ्लोरिडा (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । वर्षाका कारण खेलको टस निर्धारित समयमा हुन सकेको छैन । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा दुवै टोली मैदान आइपुगेका छन् । तर वर्षाका कारण मैदान भिजेको र टस हुन सकेको छैन । अहिले मैदानमा कभरमाथि रहेको पानी हटाउने काम […]

June 12, 2024

टि ट्वान्टी विश्व कप – पाकिस्तानको पहिलो जित

एजेन्सी – अमेरिका र वेष्ट इन्डिजमा जारी टि ट्वान्टी विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको […]

June 12, 2024

नेपाल र श्रीलंकाबीचको खेल हुने फ्लोरिडामा वर्षा

फ्लोरिडा (हाम्रो खेलकुद)- नेपाल र श्रीलंकाबीच मंगलबार हुने टि ट्वान्टी विश्वकपको समूह चरणको खेल वर्षाले प्रभाव पार्ने सम्भावना बढेको छ । समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजे) बीच सुरु हुने तालिका छ।नेपाल र श्रीलंका दुबै अंक विहिन छन् । नेपालले नेदरल्याण्ड्सको पहिलो खेल गुमाएको […]

June 11, 2024

‘श्रीलंकालाई हराउने अवसर छ’ – कप्तान रोहित पौडेल

सुबास हुमागाईं, फ्लोरिडा नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए […]

June 10, 2024

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित 

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशलाई रोमान्चक ढंगले पराजित गर्दै दक्षिण अफ्रीकाले आइसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेश माथि ४ रनको जित दर्ता गरेको हो । अन्तिम बलसम्म पुगेको खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो ।  बंगलादेशलाई […]

June 10, 2024

सन्दीपले वेस्ट इन्डिजमा विश्वकपका खेल खेल्ने !

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको‌ खेल खेल्ने सम्भावना बढेको छ। नेपालस्थित अमेरिकी दुतावासले […]

June 10, 2024

भारतद्वारा पाकिस्तान पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि आइसीसी प्रतियोगितामा सफल रेकर्ड कायम राखेको छ । भारतले आइसीसी टि-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तान माथि ६ रनको जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा ठुलो चोट पुर्याएको छ । पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था […]

June 9, 2024

भारत र पाकिस्तानको भिडन्त आज

एजेन्सी – आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी ८ः१५ बजे न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ । अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने […]

Success

Thank you for your time.