June 17, 2024
किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेश विरुद्ध १ सय ७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो । दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार […]
June 17, 2024
किङ्सटाउट (हाम्रो खेलकुद) – सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् । टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । […]
June 17, 2024
किङ्कटाउन (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी विश्व कपको समूह चरणमा लगातार दोस्रो खेलमा टस जित्दै फिल्डिङ रोजेको छ।नेपालले टस जितेर बंगलादेश ब्याटिङको निम्तो दिएको हो । नेपालले अघिल्लो खेलमा एक परिवर्तन गरेको छ । करण कसीको ठाउँमा सन्दीप जोहोराले प्लेइङ ११ मा मौका पाएका छन्। नेपाली टोलीकुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित […]
June 16, 2024
प्रकाश तिमल्सिना, किङ्सकाउट समूह चरणको आफ्नो अन्तिम खेल अघि नै नेपाली क्रिकेट टोली वेस्ट इन्डिज तथा अमेरिकामा जारी टि ट्वान्टी विश्व कपबाट बाहिरिसकेको छ । दुई दिनअघि दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनको पीडादायी हार बेहोरेसँगै नेपाली टोली विश्व कपबाट बाहिरिएको थियो । अमेरिकाको डालासमा नेदरल्यान्ड्सँगको पहिलो खेलमा ६ विकेटको हार, त्यसपछि फ्लोरियाडमा श्रीलंकासँग वर्षासँग […]
June 16, 2024
एजेन्सी – अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड आइसिसी टि-२० विश्वकपको सुपर ‘एट’ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेपछि इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्ड भन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ निरन्तरता दिइरहेको छ । दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदा दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षेतिमा ९७ रन बनाएको छ । दीपेन्द्रले डेभिड मिलरलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए । त्यसअघि दीपेनद्रले सर्वाधिक ४३ रन बनाएका हेन्रिच […]
June 15, 2024
किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको छ । दीपेन्द्रसिंह ऐरीले टोलीका लागि चौथो विकेट लिएका छन् । उनले टोलीका लागि सर्वाधिक ४३ रन बनाएका हेन्रिच हेन्ड्रिक्सलाई आउट बनाएका छन् । दीपेन्द्रले पहिलोमा जस्तै आफ्नै बलमा क्याच लिएका थिए । १५.३ ओभरमा चौथो विकेटको क्षेतिमा दक्षिण […]
June 15, 2024
किङ्कटाउन (हाम्रो खेलकुद)– नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा कप्तान एडियन मार्कक्रमलाई बोल्ड गराएपछि दक्षिण अफ्रिका ६८/२ मा छ । दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । १० ओभरको समाप्तीमा दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा ५७ रन बनाएको छ […]