September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आशा बढेको बताएका छन् । आइतबार मात्र सम्पन्न अन्नपूर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेका कारण योन्जन उत्साहित भएका हुन् । सिरिजमा नेपालले १ स्वर्ण, १ रजत र ६ कास्य […]
August 10, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ । गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो […]
August 4, 2019
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । यसले गर्दा नेपाली क्रिकेट नै अगाडि बढ्न सकिरहेको अवस्था छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) को सहकार्यमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाइरहेको छ । केहि हदसम्म घरेलु क्रिकेटका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि सहयोग […]
August 2, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडा अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा ब्राम्पटन वोल्भीले नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई ७ विकेटले पराजित गरेको छ । हक्सले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य ब्राम्पटनले १४.३ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसको सहज जितमा कप्तान कोलिन मुनरोले ३१ बलमा ३ […]
August 1, 2019
एजेन्सी – रियल म्याड्रिड टोटेनह्यामसँग प्रतिस्पर्धा गरिरहँदा टोलीका स्टार खेलाडी गेराथ बेल भने गल्फ खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । तर, सन्चो नभएका कारण उनी म्युनिख नगएको बताइऐको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल विरामी परेका कारण बेल जर्मनी नजाने बताएका थिए । जर्मनीमा प्रि सिजन खेल अन्तर्गत रियलले बेलको पूर्व क्लब टोटेनह्यामको सामना […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य सदस्यसचिव रमेशकुमार सिलवाललाई बिहीबार अलग अलग कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल तेक्वान्दो संघले स्वागत गरेको छ । स्वागतपछि सदस्य सचिव सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन् । ‘राखेप र ओलम्पिकबीच नङ र मासुको […]
July 23, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड गेराथ बेलको विषयमा अपमानजनक टिपप्णी गरेको उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन् । उनले बेलले चाडो भन्दा चाडो क्लब छोड्ने पनि बताएका छन् । प्रि सिजनका लागि अमेरिका भ्रमणमा रहेको रियलका प्रशिक्षक जिदानले पत्रकार सम्मेलनमा बेलले २४ देखि ४८ घन्टामा क्लब छाडिसक्ने बताएका थिए । बार्नेटले क्लबसँगको […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको ललितपुर प्याट्रिएट्स स्क्वास च्याम्पियनसिपमा दिदी कृष्णा थापामगर र भाई अमृत थापामगर च्याम्पियन बनेका छन् । कृष्णा महिलामा तथा अमृत पुरुषमा पहिला भएका हुन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा च्याम्पियन बनेका दिदी भाई दुवैले अर्का दिदीभाई भावना सुुनुवार र आकास सुनुवारलाई पराजित गर्दै च्याम्पियन बनेका […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका दुवै टोली पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बिहान लिग चरणका खेलपछि क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरी सम्मिलित एपिएफ ‘ए’ समूह ‘डी’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । लिग […]
June 20, 2019
एजेन्सी – कप्तान केन विलियम्सनले शतक प्रहारसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । रोमान्चक खेलमा अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ८ रन चाहिरएको थियो । कप्तान केन विलियम्सनले एन्डिलो फहलुकवलोलाई दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै टोलीको जित पक्का गरे । योसँगै न्युजिल्यान्ड अंक […]