November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा अर्को महिना युएईमा हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । केही दिन अघि सकिएको नरेश स्मृती राष्ट्रिय यु […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल युएईसँग १३ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोलीले जितका लागि बलियो लक्ष्य दिएको छ । युएईले नेपाललाई १ सय २३ रनको बलियो लक्ष्य दिएको हो । युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कपको एसिया छनोट अन्तर्गत घरेलु टोलीविरुद्ध नेपालले टस हारेको छ । युएईको अजमानमा घरेलु टोलीकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी छिन् । युएईले पहिले ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो । नेपाल र युएई दुवैको यो तेस्रो खेल हो । दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा घरेलु टोलीलाई हराउँदै नेपाल विश्व कप छनोटको सम्भावना बलियो बनाउँने लक्ष्यमा रहेको छ । नेपालले तेस्रो खेलमा शनिवार युएईको सामना गर्दैछ । खेल अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई दुवैको यो तेस्रो खेल हो […]
November 9, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई सहज रुपले पराजित गरेको छ । शनिवार बिहान सकिएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित हासिल गरेको छ । जितसँगै ४ वटा टि ट्वान्टी आई सिरिजमा भारतले १-० को अग्रता लिएको छ । २ सय ३ रनको लक्ष्य […]
November 8, 2024
एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । ४ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ३ रनको बलियो लक्ष्य दिएको हो । दक्षिण अफ्रिकाको डर्बनमा शुक्रवार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ। पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे। कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ। नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् । रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ […]