December 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतवार टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भयो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ। एनसेल र लुम्बिनीबीच आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरे। एनसेलले एनपिएललाई पनि पावर्ड बाई गरेको छ। जिसी, काइमोभ, टोलीका ब्रान्ड एम्बेसडर […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी एसिसी यु-१९ एसिया कपमा नेपाल र बंगलादेशबीचको खेल सुरू भएको छ। दुबई इन्टरनेशनल क्रिकैट स्टेडियममा नेपालले ब्याटिङ सुरू गरेको छ। टस जितेर बंगलादेशले फिल्डिङ रोजेको हो। नेपालको ओपनरद्वय आकाश त्रिपाठी र मयान यादव क्रिजमा रहेका छन्। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो। समूह बीमा नेपल, बङ्गलादेश, […]
December 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युनाईटेड अरब इमिरेट्स(युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ । नेपालले आइतवार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान […]
November 30, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली क्रिकेटको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु भयो । आयोजना हुनुअगावै बेग्लै माहोल बनाउन सफल प्रतियोगिताको पहिलो दिन दर्शक व्यवस्थापनमा भने क्यान नराम्रोसँग चुक्यो । टियु मैदानमा टिकट किनेर खेल हेर्न पुगेका ८ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । जसमध्य २ जनाको अवस्था […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरुले सर्वाधिक ७५ रन […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतक सहयोगमा जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ । शनिवारबाट सुरु एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवार जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दैछ ।
November 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच शनिवार सम्झौता भयो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरे । मालिक […]