November 7, 2024
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध युएई ७८ रनमा नै अल आउट भएको छ । ओमानमा जारी सिरिजमा घरेलु टोलीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा अलआउट भएर ६८ रनको योगफल तयार गर्न सक्यो । युएईका लागि अलि नासिरले सर्वाधिक २१ तथा मोहम्मद वासिम र जुनैद सिद्धिकीले समान […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गर्यो । नेपालले पहिलो खेलमा बुधवार थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै २२ रनमा […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको छ। नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण पछि बिहीवार स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टि ट्वान्टी आई […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले टस जितेको छ । युएईको अजमानमा नेपालका कप्तान पुजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालले पहिलो खेलमा बुधवार थाइल्याण्डलाई ६७ रनले हराएको थियो। नेपालको प्लेईङ-११ पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना […]
November 7, 2024
एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् । आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले […]
November 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत दुवैको यो दोस्रो खेल हो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । […]
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा कप्तान पुजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले थाइल्यान्डलाई हराएको छ । बुधवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि ६७ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो । थाईल्यान्डका ओपनर […]
November 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका […]
November 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्सका रुपमा प्रस्तुत गरिएको छ । राजधानीमा बुधवार आयोजित कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउनुलाई सम्मानको रुपमा लिएको बताइन् । उनले समय क्रमसँगै खेलकुदलाई हेर्ने बुझाईमा फरक आएको जानकारी दिइन् । स्वस्तिमाले राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को बारेमा फ्रान्सेली […]