default_image

breaking big news

December 9, 2024

काभा क्लब च्याम्पियन्सिप – भारतको क्यालिकट हिरोजको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज […]

December 9, 2024

काभा क्लब च्याम्पियनसप – गण्डकी इरान यु १८ सँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)-  काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्दैछ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ […]

December 9, 2024

चेल्सीको रोमान्चक जित, आर्सनल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार चेल्सी विजयी भएको छ । अर्को खेलमा बर्नमथले इप्स्विच टाउनलाई २-१-ले हरायो । आर्सनलले फुलहमसँग १-१ को बराबरी खेलेको छ। लेस्टर सिटी र ब्राइटनबीचको खेल २-२ को बराबरीमा टुंगिएको छ। कोल पाल्मरले पेनाल्टीमा २ गोल गरेपछि चेल्सीले टोटनहम ४-३ गोलले हराएको हो । खेलमा २-० को अग्रता जोगाउन टोटनहम […]

December 8, 2024

इरानी युवा टोलीको पुनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा माथ दियो। सुरुवात राम्रो गरेको इरानले पहिलो सेट सहजै २५-१६ ले जित्यो। एचडिसी‌ दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। भयो […]

December 8, 2024

भारतलाई हराउँदै बंगलादेश यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेशले यु १९ एसिया कप जितेको छ । युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन भएको हो । बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै […]

December 8, 2024

हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ। दशरथ रंगशालामा आज पहिलो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई ३-१ ले हराउँदै हेल्प नेपालले लगातार दोस्रो जित निकालेको हो। हेल्प नेपाल स्पोर्टस क्लबले उत्कृष्ट सुरूवात गर्यो। गण्डकीले पहिलो सेटमा टिपटप हेल्प नेपाललाई चुनौती समेत दिन […]

December 8, 2024

सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, चितवनको जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । सुदूरपश्चिम आइतवारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भयो । चौथो खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो। १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले […]

December 8, 2024

हसनको अर्धशतकमा सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्राृ खेलकुद) – ओपनर हसन इसाखिलको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्यो । चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन […]

December 8, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् । सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ । चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ। […]

December 8, 2024

ठाकरकाे ५ विकेटमा लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक १ रनको जित हासिल गरेको छ । लगातार चौथो जित निकाल्ने क्रममा आइतवारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई हराएको हो । १ सय ३७ को मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउँन सक्यो […]

Success

Thank you for your time.