September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग ( इडब्ल्युभिएल) मा सुखद सुरुवात गरेको छ । ललितपुरले सोमवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो खेलमा काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो । त्यसपछिका दुई सेट २५-२१ […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णालीले आफ्नो नाम र लोगो घोषणा गरेको छ । कर्णालीले सोमवार एक कार्यक्रममार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम कर्णाली याक्स रहनेछ । कर्णाली मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सको स्वामित्व […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सन आगामी हप्ता हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले असोज २० गते हुने जनाएको छ । अक्सनका लागि खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गिकरण गरिने छ । क्यानले केहि दिन अगाडि खेलाडीलाई आफ्नो नाम दर्ताका लागि आव्हान गरेको थियो। […]
September 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ । व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाँउबाट भूमिका […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ। आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो । नेपालले सोमवार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो […]
September 30, 2024
एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको ५ ओडिआई सिरिज अस्ट्रेलियाले ३-२ ले जितेको छ । पहिलो र दोस्रो अस्ट्रेलियाले तथा तेस्रो र चौथो खेल इङ्ल्याण्डले जितेको थियो थियो । आइतवार भएको अन्तिम तथा निर्णायक खेल अस्ट्रेलियाले ४९ रनले डिएलएस पद्धति जितेको हो । ३ सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाएर १ […]
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी टि ट्वान्टी लिगको ओमानविरुद्धको खेलमा शनिवार घरेलु टोलीसँग खेलेको प्लेईङ११ मा १ परिवर्तन गरेको छ । नेपालले शनिवार खेलेका तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको छ । नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।