December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । प्रधानमन्त्रीसँगको भेटको फोटो सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै किरणले भनेका छन्, ‘आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ ।’ प्रधानमन्त्री ओलीले […]
December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । सोमबार एक कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापा र अन्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि भएको हो । सम्झौता अनुसार अञ्जनाले ड्रिम अनको प्रचार हुने विभिन्न […]
December 30, 2024
दिपक बोहोरा, पाँचथर चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो पटक नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै चर्च ब्वाइजले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको । गत साता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको थियो। फिदिम माविको मैदानमा सोमवार भएको फाइनलको निर्धारित समयमा २-२ को […]
December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन्। शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन। दीपेन्द्रले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाल प्रिमियर […]
December 30, 2024
एजेन्सी – साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ। सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए । साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं मिनेटमा हेड मार्फत गोल गरे । सबै […]
December 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ। दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे। […]
December 29, 2024
दिपक बोहोरा, पाँचथर फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ। दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन […]
December 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशका महत्वपूर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउने भएका छन् । अनिल नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते भएका थिए । उनको बायाँ हातको औँलामा चोट लागेको थियो। चोट पूर्ण रुपमा ठिक नभएकाले उनले एलिट कप खेल्ने छैनन् । चोटका कारण अनिलले एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाएका […]
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]
December 27, 2024
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]