November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ । नेपालले आइतवार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान […]
November 30, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली क्रिकेटको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु भयो । आयोजना हुनुअगावै बेग्लै माहोल बनाउन सफल प्रतियोगिताको पहिलो दिन दर्शक व्यवस्थापनमा भने क्यान नराम्रोसँग चुक्यो । टियु मैदानमा टिकट किनेर खेल हेर्न पुगेका ८ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । जसमध्य २ जनाको अवस्था […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरुले सर्वाधिक ७५ रन […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतक सहयोगमा जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ । शनिवारबाट सुरु एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवार जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दैछ ।
November 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच शनिवार सम्झौता भयो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरे । मालिक […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुँदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर कप (एनपिएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका भारतका पूर्व ओपनर शिखर धवन नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार कर्णालीका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे लगायतले स्वागत गरेका थिए । खनाल र घिमिरेले भारत पुगेर धवनसँग सम्झौता गरेका थिए। उनले कर्णालीबाट कम्तिमा ४ खेल […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर मयन यादवको अर्धशतकका बाबजुत नेपाल युएईमा आजबाट सुरु यु १९ एसिया कपमा श्रीलंका पराजित भएको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ५५ रनको हार बेहोर्न पुग्यो । श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो । नेपालका लागि […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) भित्र विस्तारै विरोधका स्वरहरु सुनिन थालेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि कसरत गरिरहँदा उनकै प्यानलबाट पछिल्लो पटक निर्वाचित पदाधिकारीहरु आफ्नो असहमति राख्न थालेका छन् । एनओसी उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तदर्थ समिति रुपमा रहेको एनओसीले चुनावको मुखमा विधान […]