September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले महंगो बलिङ सुरुवात गरेको छ । नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याईरहेको ओमानले ११ ओभरको समाप्तीमा कुनै विकेट नगुमाएर ५३ रन बनाएको छ । नेपालले ४ बलर प्रयोग गरेपनि कुनै सफलता भने हात पार्न सकेको छैन । ओमानका लागि जतिन्दर सिंह […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले मध्यम योगफल तयार गरेको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा नेपालले ओमानलाई २ सय २१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् । रोहितले ६४ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका छन् । रोहितको ६३औं ओडिआईमा यो दशौं अर्धशतक हो । टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । आरिफले अर्धशतक पूरा गर्नुअघि नेपालले चौथो […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका छन् । आरिफ र रोहितले चौथो विकेटका लागि ६० रनको साझेदारी पूरा गरेका छन् । नेपालका लागि १३.१ ओभरमा भीम सार्की आउट भएका थिए । नेपालले ३० ओभरको समाप्तीमा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले १४ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३२ रन बनाएको छ । नेपालका दुवै ओपनर अर्जुन साउद र आसिफ शेख तथा भीम सार्की आउट भएका छन् । साउद चौथो ओभरको पहिलो बलमा आउट […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ । सोमवार क्यानडासँगको खेलमा टोलीमा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी ओमानसँगको खेलमा बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् । ओमानविरुद्ध […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।
September 18, 2024
एजेन्सी – कमिन्डु मेन्डिसको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको राम्रो सुरुवात गरेको छ । दुई टेस्टको सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा रहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको छ । टोलीका लागि मेन्डिसले १ सय ७३ बलमा ११ चौकाको सहयोगमा […]
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यस संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । नेपाल यस सिरिजको आफ्नो दोस्रो खेल खेल्दैछ […]