September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली सोमवार स्वदेश फर्केको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ, पुलिस क्लबका खेलाडी लगायतले भव्य स्वागतको गरेका थिए। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित […]
September 23, 2024
एजेन्सी – आइसिसी विश्वकप लिग टुमा अमेरिकाले लगातार तेस्रो जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै अमेरिकाले आफ्नो जितको लयलाई निरन्तरता दिएको हो । पहिलो खेलमा नामिबियालाई नै पराजित गरेको अमेरिकाले दोस्रो खेलमा युएईमाथि जित हात पारेको थियो । आइतवार भएको खेलमा नामिबियाले दिएको २ […]
September 23, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगमा अपराजित यात्रा कायमै राखेको छ । सिजनमा लगातार छैटौं जित निकाल्ने क्रममा बार्सिलोनाले भिल्लारियलमाथि ५-१ को जित हासिल गरेको हो । भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान २ तथा पाब्लो टोरेले १ गोल गरे । घरेलु टोलीका लागि अयोज परेजले १ गोल गरे […]
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]
September 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। जावलाखेल भलिबल तालिम केन्द्रमा शनिवार भएको ट्यालेन्ट हन्ट मार्फत ज्याक्युशा ललितपुर क्विन्सका लागि छनोट भएकी हुन् । करिब ४५ जना सहभागीबाट ज्याक्युशा छनोट हुन सफल भएकी हुन् । ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशाको बुवा सिंगापुर […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १०.१ ओभरमा ४ विकेट गुमाएर ३० रन मात्र बनाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन बनाउदै […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १५ रन बनाएको छ । क्रिजमा अहिले […]
September 22, 2024
सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ […]