December 27, 2015
११ खेल (दुइ बर्ष) यताको पहिलो गोल दुइ बर्ष को गोल रहित खडेरी लाई टोड्दै अग्रता लिए पनि खेल को पछील्लो समय मा ४ गोल खाए पछी भारत बिरुद्ध को खेल ४ -१ ले हारेको हार बेवोरेको छ । हारसंगै नेपाल प्रतियोगिताको ग्रुप बाट बाहिरिएको छ । जित्नै पर्ने दबाबमा उत्रेको नेपालले सुरुवात देखी नै आक्राम […]
December 27, 2015
श्रीलंकासंगको खेल भन्दा टोलीमा २ परिवर्तन ल्याइएको छ । कप्तान अनिल गुरुङको साटो लिगका सर्वौत्कृस्ट गोल कर्ता नवयुग सुरुवाती ११मा परेका छन भने बिक्रम लामाको ठाउँमा मनाङका बिशाल राइ खेलामा सुरुवात गरेका छन । किरन (गो): रन्जित, अदित्य, जितेन्द्र, बिराज (क), रोहित, हेमन, बिशाल, अन्जन, नवयुग, बिमल नेपालले अर्को चरण पुग्न भारातलाई जित्नै पर्ने दबाब छ ।
December 26, 2015
नेपालले आइतबार साँझ भारतसँग साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल खेल्दैल्छ । दिपेश तिमल्सिना काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा नेपालसँग जित बाहेकको विकल्प बाँकी छैन । श्रीलंकासँग पहिलो खेल १–० ले गुमाइसकेको अवस्थामा नेपालले आइतबार आयोजक भारतसँगको खेल जित्नै पर्ने बाध्यता छ । जितबाहेकको नजिताबाट टोली प्रतियोगिताबाटै बाहिरिनेछ […]
December 26, 2015
काठमाडौं – साफ च्यामपिएनसिपका लागि भारत पुगे देखिनै विभिन्न समस्याबाट गुज्रेको नेपाली जुझिरहेको टोलीलाई अर्को समस्या थपिएको छ । कमजोर व्यवस्थापनका कारण टोलीले तेस्रो पटक होटल सर्नुपरेको छ । पछिल्लो पटक शनिबार सर्दा नेपाली टोलीका खेलाडी र अफिसियल अलग अलग होटलमा बस्नु परेको श्रोतले जनायो । बंगलादेशबाट पुस २ मा भारतको त्रिवेन्द्रम पुगेदेखि नै टोलीले […]
December 24, 2015
नेपाल र बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ । फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो । नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा […]
December 23, 2015
लगातार ११ खेल गोल बिहिन केरेला, हाम्रो खेलकुद पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो । पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल […]
December 23, 2015
साफको पहिलो खेलमा श्रीलङ्का बिरुद नेपालको सुरुवाती ११ यस प्रकार छ : प्रतक्ष्य याह हेर्न सक्नु हुन्छ किरन् चेम्जोङ (गो): रन्जित धिमाल , जितेन्द्र कार्की , अदित्य चौदरी , बिराज महर्जन ; हेमन गुरुङ , बिक्रम लामा , रोहित चन्द ; बिमल घर्ती मगर , अनिल गुरुङ (क), अन्जन बिष्ट साफ सुजुकी कपको पहिलो दिन आज नेपालले आफ्नो पहिलो खेल बिरुद्ध खेल्दै छ ।
December 22, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ । प्रमुख कार्यकारी र […]
December 21, 2015
साफ सुजुकी कपमा भाग लिन पुगेको नेपाली टोलीले आयोजक भारतको कमजोर व्यवस्थापनको कारणले सास्ती भोग्नु परेको छ । उत्सव मौसमको कारणले नेपाली टोलिले बस्नुपर्ने होटल भिड भए पाची टोलीलाई अर्को होटेलमा लागिएको हो । खेलाडी हरुलाई ५ तारे होटेलमा बसाउने नियम भए पनि उनिहरुलाई कम गुणस्तर होटेलमा लागिएको हो । करिब ९ घण्टा भन्दा लामो यात्रा गरेर […]
December 21, 2015
पुष ६ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम पुगेको छ । नेपाली टोली आज ढाकाबाट दिल्लीतर्फ १०:०५मा उडेको थियो र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गरेको थियो। नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने थियो । प्रतियोगिताको […]