January 17, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र एपिएफ क्लबको जोडी आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। एपिएफ बलिराम चौधरी र रमेश विकको जोडीलेआर्मी क्लबकाका टिकराज तामाङ र सूर्य परियारको जोडीलाई २१-१६,२१-११ ले हराउँदै फाइनल पुगेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शुक्रवार पुलिसका चन्द्र कुवँर र सफल विकको […]
January 17, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका दुई जोडी सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। पुलिसको दुवै टोलीले शुक्रवार सेमिफाइनलमा एपिएफ क्लबको जोडीलाई हराएको हो । काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरीको एपिएफ क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई २२-९, २१-५ ले हराउँदै उपाधि […]
January 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बिच भलिबको महिला र पुरुष दुवैतर्फ विभागीय जोडी मात्रै सेमिफाइनल पुग्न सफल भएको छ। महिलातर्फ नेपाल पुलिस क्लब र एपिएफका दुवै जोडी सेमिफाइनल पुगेको छ । पुरुष दुवैतर्फ एपिएफको दुवै टोली तथा त्रिभुवन आर्मी क्लब र पुलिसको समान एक जोडी सेमिफाइनल पुगेको छ । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश सामना गर्दैछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात […]
January 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको महिला र पुरुष दुवै टोलीले भारतमा जारी खो खो विश्व कपमा शुक्रवार क्वाटरफाइनलमा खेल्दैछन् । बिहीवार बंगालादेशलाई ८४-२४ ले हराउँदै नेपाल महिलातर्फ समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेको थियो। सेमिफाइनल प्रवेशका लागि आज नेपालले इरानको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ। नेपालको पुरुषत टोली समूह उपविजेता बन्दै […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा डेजर्टले बिहीवार भएको खेलमा एमआई इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ । डेजर्टले लगातार ३ खेल जित्दा कुशलले भने लिगमा डेब्युको अवसर पाएका छैनन् । एमआईले […]
January 16, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य नेपाल पुलिस क्लबको रविन चन्द र पहल गहतराजको जोडीले पुलिसकै चन्द्र कुवँर र सफल विकको जोडीको सामना गर्नेछ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी आठौं पुरुष राष्ट्रिय बिचमा बिहीवार रविन र पहलको जोडीले कोशीका दिनेश राई र दिवश श्रेष्ठको जोडीबाट बाई पाएर अन्तिम […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभालाई अवैध भएको ठहर गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको १ सय १९ औं बोर्डले एनओसी निर्वाचनलाई अवैध ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]