default_image

breaking big news

nepal

October 7, 2015

मैदान बाहिर चलायमान नेपाली क्रिकेट

काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]

October 6, 2015

अन्तिम खेलमा जोर्डनद्वारा नेपाल ३-०ले पराजित

इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ| समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको […]

October 6, 2015

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेद्वारा राजीनामा

असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..

October 6, 2015

राष्ट्रिय लिगमा मोरङ र पुलिस भिड्दै

राष्ट्रिय लिगमा आज नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब खेल्दै छन्| सातदोबाटो स्थित एन्फा कम्प्ललेक्सको एष्ट्रो टर्फमा जारी लिगमा आज अंक तालिकाको पुछारमा रहेको मोरङ लिगको पहिलो जित हात पार्ने दाउमा छ भने पुलिस तिन अंक बटुलेर लिगको अन्त्य सुखद पार्ने सोचमा हुनेछ| चोटले सताएको पुलिस टिमले यो लिगमा त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन| […]

October 5, 2015

गणितिय सम्भावनाका साथ नेपाल जोर्डनविरुद्ध उत्रदैं

इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग भिड्दै छ पहिलो खेलमा इरानसंग १०-०को फराकिलो हार व्यहोरेको नेपालले दोश्रो खेलमा कुवेतसंग १-१को बराबरी खेलेको थियो| नेपालले दोश्रो खेलमा कप्तान विमल घर्ती मगरको गोलले अग्रता लिएपनि खेलको अन्त्यतिर गोल खाएर बराबरीमा रोकिएको थियो| नेपालको लागि छनोटको गणितिय सम्भावना अझै छ भने प्रतिद्वन्दि […]

Manang Marsyangdi

October 5, 2015

रुपेसको गोलमा मनाङ बिजयि

जारी राष्ट्रिय लिगमा एमएमसी क्लबले नेपाल एपिएफ बिरुद्ध १-० को बिजय दर्ता गरेको छ  । मनाङ को जितम रुपेस केसी ले खेलको अतिरिक्त समयमा गोल गरे । खेलको पहिलो हाल्फ मा दुबै टिमबाट गोल हुन सकेको थिएन  । बिजेता टिमका दिपक राइ खेलको उत्कृस्ट खेलाडी घोसित भए  । जित संगसंगै २२ अंकको साथ मनाङ चौथो स्थानमा छ भने […]

October 4, 2015

नेपाल र कुवेतले बराबरी खेले

नेपाल १-१ कुबेत ईरान बिरुद्ध फितलो प्रदर्शन गरेको नेपाल कुबेतलाई जारी एएफसी यु १९ छनोट प्रतियोगितामा बराबरि नजिता निकालेको छ | बिमलको गोलमा अग्रता लिएको नेपाल १० मिनेट पस्च्यात खालेद अलेनेजी गोल मा अग्रता गुमाउन पुगयो| कुबेतले आफ्नो पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो भने घरेलु टोली ईरान बिरुद्ध नेपालले १०-० को लज्जात्मत हार बेवोरेको […]

October 3, 2015

यु१९ टोली आइतबार कुवेतसंग भिड्दै

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ| पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ| समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले […]

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

October 3, 2015

“हाम्रो लक्ष्य भनेकै कम गोल खाने हो”: यु१९ प्रशिक्षक महर्जन

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]

October 2, 2015

यु १९ मा नेपालको लज्जास्पद हार

ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ  | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको  रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]

Success

Thank you for your time.