September 29, 2015
पुलिश क्लबलाई पन्स्याउदै राष्ट्र यु १९ टोलिका खेलडीले भरिपूर्ण सुदुर ४-१ले बिजय दर्ता गर्न सफल भएको छ | लगतार मनाङ र थ्री स्टार सँग हार बेवोरेको सुदुर पश्चिम सत्दोबाटोमा आज सम्पन्न राष्ट्र लिगको खेलामा नेपाल पुलिसलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ | सुदुरको बिजयमा अनन्त तामाङ, शिव सुबेदि, तेज तामाङ र बिमल घर्ती मगरले […]
September 28, 2015
क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]
September 28, 2015
काठमाडौं, असोज ११ गते । नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् । नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा […]
September 26, 2015
सात्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा जारी राष्ट्र लिगमा मनाङले लुम्बिनीलाई २-० गोलले हराएको छ | रुपेश केसी र अनिल गुरुङको गोलको मद्दत्ले मनाङले खेलबाट पुर्ण ३ अंक बटुल्दै आफुलाई लिगको बल्लियो दाबेदर साबित गरेको छ | पस्चिमाञ्चल बिरुद्ध को सान्दार ६-० को बिजय पश्चात खेल मा उत्रेको मनाङ पहिलो हाल्फमा गोल गर्न चुक्यो | तर रुपेश केसीको ५५औ […]
September 23, 2015
राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन| विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको […]
September 21, 2015
किर्गिस्तानमा भएको ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा समुह उपबिजेता भएको नेपाल अब २०१७मा हुने यु१७ विश्वकपबाट मात्र एक कदम टाढा रहेको छ| नेपालसंगै १५ राष्ट्रले आगामी सेम्टेम्बर १५ देखि अक्टोबर २ सम्म हुने ए.एफ्.सी यु१६ च्याम्पिएनसिपमा भाग लिनेछन्| सो प्रतियोगिता भारतमा हुनेछ र विश्वकपको आयोजना गर्ने जिम्मा पनि भारतले नै पाएको छ| यु१६ च्याम्पिएनसिपको १६ टोलीलाई […]
September 20, 2015
काठमाडौं, असोज ३ साफ यु १९ च्याम्पियनसिपको उपाधि जितेको तीन सातापछि नेपाल एएफसी यु १६ च्याम्पियनसिपको अन्तिम चरणका लागि छनोट भएको थियो । बराबरी गरे समूह बीको विजेता बन्ने मौका हुँदा ओमानसँग अन्तिम खेल ३-१ ले गुमाएपछि नेपालको सम्भावना कमजोर बनेको थियो । समूह विजेता बन्न नसेपनि ११ समूहको उत्कृष्ट उपविजेता बन्दै नेपालससँगै ५ राष्ट्ले […]
September 20, 2015
काठमाडौं, असोज ३ – नेपालको संविधान सभाले अन्नतः नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान जारी भएको खुसीमा देशका अधिकांश ठाँउमा दिपावली मनाइरहँदा यसप्रति असहमत हुनेको संख्या पनि उल्लेख छ । मुख्यतः तराइ केन्द्रित दल संविधान सभा निर्माण प्रक्रियामा अन्तिम समयमा बाहिरिदा संविधान यति छिट्टै आउला भन्ने शंका थियो । तर, खास गरि सत्तासिन […]
September 20, 2015
एएफसि यु १६ च्यम्पिओन्शिपको अन्तिम छनोट चरणको खेलमा नेपाल ओमान बिरुद्ध ३-१ ले हारेको छ | खेलको पहिलो हाल्फ नेपाललाई दबाबमा राख्न सफल ओमानले ११ औ मिनेटमा अग्रता लियो | नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे | ड्र काफी रहेको नेपालले पहिलो हाल्फमा केहि मुभ बनायो, […]
September 20, 2015
नेपाल यु-१६ १-३ ओमान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: २ :४५ (नेपाली समय) कृपया रिफ्रेस गर्नुहोश नेपाल ११ – अर्पन कार्की, सुमन अर्याल – रोमन लिम्बु – अनोश मगर – लक्ष्मण परियार, अभिशेक रिजाल – सेसेहाङ अङ्देम्बे – मनिश बहादुर कार्की – अशोक थापा, दिनेश हेन्जन – रेजिन सुब्बा फाइनल स्कोर ! नेपाल १—३ ओमान ९० + २’ ओमानले तेस्रो गोल […]