default_image

breaking big news

Nepal Coach Patrick Aussems

October 30, 2015

‘नैतिकता भएको खेलाडीले मनपरी गर्दैन’ – प्याट्रिक ओजेम्स

बिबिसिसँग दिएको अन्तर्वातामा राष्ट्रिय टोलिका नव-नियुक्त प्रशिक्षक प्याट्रिक ओजेम्स खेलाडीहरुको नैतिकताले उनिहरुलाई मनपरी गर्न नदिने कुरा ब्यक्त गरेका छन  । नेपालको म्याच फिक्सिङ सन्दर्भमा बिबिसिसँग दिएको अन्तर्वातामा उनि लगायत सम्पुर्ण नेपाली समर्थकलाई यो समाचारले चकित बनएको बताएका छन  । ” म लगायत सम्पूर्ण नेपाली समर्थक हरु यो खबर बाट चकित भएका छन ” , ओजेम्सले बिबिसिसँग भने । “खेलाडी हरुको […]

October 29, 2015

जुमानु र सन्तोषको अनुपस्थितिमा नवयुगमाथी नयाँ आशा

आगामी पौष महिनामा भारतमा आयोजना हुने साफ च्याम्पियनशिपको तयारीका लागि बोलाइएको ४० सदस्यीय टोलीमा जुमानु राई र सन्तोष साहुखल उपस्थित नभएको अवस्थामा नवयुग बाट धेरै आशा गरिएको छ| भर्खरै सम्पन्न राष्ट्रिय लिगमा १४ गोल गर्दै उच्च गोलकर्ता भएका नवयुग त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन| लिगको सर्वोत्कृष्ट फरवार्ड समेत चुनिएका नवयुगले आर्मीलाई दोश्रो स्थानसम्म पुर्याउन […]

October 28, 2015

राष्ट्रिय टोलीको सेन्टर ब्याकमा देखिन सक्ने नयाँ अनुहार

कप्तान सागर थापा र उपकप्तान सन्दीप राई यी दुवै राष्ट्रिय फुटबल टोलीका सेन्टर डिफेन्डर हुन् । सागर, सन्दीपसहित गोलकिपर रितेश थापा तथा पूर्व खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री म्याच फिक्सिङको आरोपमा अनुसन्धानमा छन् । सागर र सन्दीप नहुँदा राष्ट्रिय फुटबल टोलीमा उनीहरुको ठाँउ अन्य खेलाडीले लिने लगभग पक्का छ । फिक्सिङ अनुसन्धान जारी रहेकाले […]

October 27, 2015

एएफसीको निर्णय विरुद्ध एन्फाले अपिल गर्ने

गत महिना किर्गीस्तानमा आयोजित यु१६ च्याम्पियनशिप छनोटमा बढी उमेरको खेलाडी खेलाएको भन्दै ए.एफ.सीले गरेको कारवाही विरुद्ध एन्फाले अपिल गर्ने भएको छ| गत सेप्टेम्बर महिनामा किर्गिस्तानमा आयोजना भएको ए.एफ.सी यु१६ च्याम्पियनशिपको छनोट चरणमा पाँच उत्कृष्ट उपविजेता मध्य एक हुदैं नेपाल भारतमा हुने भनिएको अन्तिम चरणका लागि छनोट भएको थियो| दुइ जित र एक हार ब्येहोरेको नेपालका […]

sagar thapa

October 27, 2015

सागर थापा – हामी निर्दोष छौ

अनुसन्धानको क्रममा रहेका नेपाल राष्ट्रिय टिमका कप्तान सागर थापा आफु निर्दोश रहेको बताउछन  । प्रहरीद्वरा सम्पुर्ण खेलाडीहरुले आफ्नो गल्ती स्विकारी सकेको बताएपनी , पक्राउ परेपछी पहिलोपल्ट मिडियासँग सार्वजनिक भएका सागरले आफुहरु निर्दोष रहेको र केहि पनि  नस्विकारेको बताएका  छन   । “हामी निर्दोश छौ । अघिल्लो समय देशकालागी खेल्दा मिडियाको साथ पाए पनि यसपल्ट भने हामीलाई मिडियाले हामीलाई दोशी […]

October 26, 2015

“खेलाडीले उमेर ढाँटे”- यु१६ प्रशिक्षक उपेन्द्रमान सिंह

किर्गीस्तानमा भएको ए.एफ.सी. यु-१६ च्याम्पियनशिपको छनोटमा १६ वर्ष भन्दा बढी उमेर भएको खेलाडी मैदानमा उतारेको ए.एफ.सीले उदृत गरेको छ| किर्गीस्तान्मा खेलिएको तिनै खेलमा नेपालको टोलीमा १६ वर्ष माथिका खेलाडी भएको भन्दै तिन ओटै खेलमा नेपाललाई ३-०को हार का साथै प्रत्येक खेलमा १५०० अमेरिकी डलर जरिवाना पनि तोकेको छ| नेपाल समुहको उपविजेता बन्दै पांच उत्कृष्ट उपविजेता […]

nepal u16 kyrgyzstan

October 26, 2015

ए.एफ.सी. यु-१६मा नेपाल अयोग्य

किर्गीस्तानमा भएको ए.एफ.सी. यु-१६ च्याम्पियनशिपको छनोटमा १६ वर्ष भन्दा बढी उमेर भएको खेलाडी मैदानमा उतारेको ए.एफ.सीले उदृत गरेको छ| किर्गीस्तान्मा खेलिएको तिनै खेलमा नेपालको टोलीमा १६ वर्ष माथिका खेलाडी भएको भन्दै तिन ओटै खेलमा नेपाललाई ३-०को हार का साथै प्रत्येक खेलमा १५०० अमेरिकी डलर जरिवाना पनि तोकेको छ| नेपाल समुहको उपविजेता बन्दै पांच उत्कृष्ट उपविजेता […]

David Beckham

October 25, 2015

डेभिड बेक्याम नेपालमा फुटबल खेल्ने

युनिसेफको फण्डरेजिङ अभियानमा पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम नेपालमा फुटबल खेल्ने भएका छन   । बेलायती मिडिया अनुसार बेक्याम ७ दिनमा ७ भिन्न देशहरुमा खेल्ने छन जस मद्धे नेपाल पनि एक हुनेछ , काठमाडौँ पोस्ट अनलाइनले जनाएको छ । कान्तिपुर श्रोत अनुसार अखिल नेपाल फुटबल संघलाई भने यस बारे कुनै जानकारी आएको छैन ।

October 24, 2015

पारसलाई बिभन्न देशको समर्थकबाट जन्मदिनको शुभकामना

नेपाल राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्काको जन्मदिनको अवसर पारेर अन्तराष्ट्रिय क्रीकेट परिषद (आइसिसिले) गरेको फेसबुक पोस्टमा बिभिन्न देशका क्रीकेट समर्थकहरुले सकारात्मक सन्देश दिएका छन  । बाङ्लादेश , भारत , पाकिस्तान लगायातका समर्थकहरुले २८ बर्ष पुरा गरेका नेपाली कप्तानलाई जन्मदिनको शुभकामना दिएका हुन ।

kp oli cricket

October 22, 2015

प्रधानमन्त्रीद्वारा यु–१९ क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको […]

Success

Thank you for your time.