September 20, 2015
काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]
September 19, 2015
अशोज २ – दिपेन्द्र पोखरेल – हाम्रो खेलकुद ५ जुन्, कुवालालम्पुरमा एएफसि यु-१६ प्रतियोगिताको छनोट चरणको ड्र सार्वजनिक भयो, नेपाल जोर्डन्, किर्गिस्तान र ओमान बिरुद्धको निकै अफ्ठेरो समुहमा पर्यो | यो भन्दा अघिको यु-१६ टोलिले घरेलु मैदानमा बहराइन्, ईराक र टुर्क्मेनिस्तानलाई पछी पार्दै समुहमा अब्बल रह्यो र थाइल्याण्डमा भएको फाइनल चरणको खेलमा दक्षिण एसियाकै एक मात्र […]
September 18, 2015
काठमाडौं, असोज १ गते । आज भएको एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा […]
September 18, 2015
नेपाल यु-१६ ४-२ किर्गिस्तान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: ७:४५ बेलुका (नेपाली समय) सुरुवती ११ नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. […]
September 17, 2015
राष्ट्रिय लिगमा भोलि दिनको साँढे तिन बजे मनाङ मर्स्याङ्दि क्लब र थ्रि स्टार क्लब भिड्दैछन्| सातदोबाटो स्थित एन्फा कम्पलेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा दुवै टोली जितको आशा लिएर मैदानमा उत्रनेछन्| खेलअघि दुवै टोलीलाई आफ्नो पछिल्लो खेल गुमाएका महत्वपुर्ण खेलाडीहरुको सहयोग पनि मिल्नेछ| थ्रि स्टारका पुर्व खेलाडी विराज महर्जन यसपटक मनाङबाट खेल्दैछन् भने मनाङका पुर्व […]
September 16, 2015
दुवै गोल रेजिन सुब्बाको भाद्र ३०, किर्गिज़स्तान जोर्डन बिरुद्ध २-० गोलको बिजयी नतिजा निकाल्दै नेपालले एएफसी यु १६ छनोट चरणको पहिलो खेलमा ३ अंक बटुल्न सफल भएको छ । खेलको पहिलो १० मिनेट तालमेल मिलाउन नसक्दा जोर्डनले दबाब दिएको थियो । खेलको पहिलो ५ मिनेटमा नेपालले गोल गर्ने अवसर पाएको थियो तर प्रजेन तामाङ खुला अवसरमा फितलो प्रहारले जोर्डनका गोलकिपरलाइ […]
September 16, 2015
नेपाल २-१ जोर्डन २८’ रेजिन सुब्बा ७०’ रेजिन सुब्बा सौजन्य – ekantipur नेपालले दोस्रो खेल सुक्रबार घरेलु टिम किर्गिज़स्तान बिरुद्ध खेल्ने छ | खेलको समाप्ति संगै नेपालले जोर्डन माथि २-१ को जित निकालेको छ ९० + १ ‘ जोर्डनले गोल गरेको छ ९०’ ३ मिनेट थप समय ८८’ मनिष कार्कीको प्रहार जोर्डनका गोलरक्षकले बचाएका छन ८५’ […]
September 16, 2015
काठमाडौं, भाद्र ३० । आज भएको साफ सुजुकी कप २०१५ को ड्र मा नेपाल चिर परिचित प्रतिद्वन्दी भारत सँग एउटाै समुहमा परेको छ । २३ डिसेम्बर बाट सुरु हुने प्रतियोगिता जनवरी २ सम्म भारतको तृभान्द्रम , केरलामा हुने छ । ड्र भारतको दिल्लीमा भेएको थियो । नेपाल रहेको समुह A मा भारत, श्रीलङ्का र पाकिस्तान रहेका छन […]
September 15, 2015
नेपाल राष्ट्रिय यु-१९ टोलीका कप्तान विमल घर्ती मगर जारी राष्ट्रिय लिगमा कैलालीबाट खेल्ने पक्का भएको छ| यु-१९ टोलीका धेरैजसो खेलाडी रहेको सुदुरपश्चिममा कप्तान विमल पनि खेल्ने पक्का भएको छ| उनिसंगै यु-१९ टोलीका मिडफिल्डर तेज तामागं पनि सुदुरबाट खेल्ने भएका छन्| विमलको यो नेपाली क्लबबाट पहिलो खेल हुनेछ| विगतका मोफसलका प्रतियोगिताहरुमा विभिन्न क्लबबाट खेलेपनि यो […]
September 14, 2015
काठमाडौं, भाद्र २८ । आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन | रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले […]