October 1, 2015
युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा बुझाउन प्रधानमन्त्रि सुशील कोइरालालाई भेट्न जाँदै छन | गैरकानुनि रुपमा सदस्य सचिव नियुक्ति गरेको भन्दै अख्तियारले प्रधानमन्त्रि समक्ष कारवाहिको आग्रह गरेको थियो| गत असार महिनामा मन्त्रि पौडेललेे सदस्य सचिवमा केशव कुमार विष्टलाई नियुक्ति दिएको थियो| प्रधानमन्त्रिले हिजै एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्रिलाई फिर्ता बोलाउन आग्रह दिएका थिए|
October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]
September 30, 2015
करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ| नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र […]
September 29, 2015
साफ यु–१९ च्याम्पियन नेपाली टोली नयाँ लक्ष्यका साथ बुधबार इरान प्रस्थान गर्दैछ । त्यहाँ नेपालले एएफसी यु–१९ छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । नेपालले असोज १५ गते इरानसँग खेल्नेछ । असोज १७ मा कुवेतसँग र त्यसको दुई दिन पनि नेपालले जोर्डनको सामना गर्नेछ । छनोट चरण पार गर्ने १६ टोलीले अर्को बर्ष बहराइनमा हुने एएफसी यु–१९ […]
September 29, 2015
नवयुग श्रेष्ठको एक मात्र गोलको साहयतामा नेपाल आर्मी क्लबले मनाङ मरस्याङ्दी क्लबको टाइटल सपनामा अल्पबिराम लगाउदै राष्ट्र लिगमा उतृक्स्ट प्रदर्शन जारी राखेको छ | खेलको १८औ मिनेट मा गोल गर्दै नवयुगले आर्मी लाई अग्रता दिए | अर्मिको १ गोल फर्काउन नसक्दा मनाङ ३ अंक गुमाउदै चौथो स्थानमा झर्यो भने आर्मी क्लाब तेस्रो स्थानमा उक्लिन सफल […]
September 29, 2015
पुलिश क्लबलाई पन्स्याउदै राष्ट्र यु १९ टोलिका खेलडीले भरिपूर्ण सुदुर ४-१ले बिजय दर्ता गर्न सफल भएको छ | लगतार मनाङ र थ्री स्टार सँग हार बेवोरेको सुदुर पश्चिम सत्दोबाटोमा आज सम्पन्न राष्ट्र लिगको खेलामा नेपाल पुलिसलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ | सुदुरको बिजयमा अनन्त तामाङ, शिव सुबेदि, तेज तामाङ र बिमल घर्ती मगरले […]
September 28, 2015
क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]
September 28, 2015
काठमाडौं, असोज ११ गते । नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् । नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा […]
September 26, 2015
सात्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा जारी राष्ट्र लिगमा मनाङले लुम्बिनीलाई २-० गोलले हराएको छ | रुपेश केसी र अनिल गुरुङको गोलको मद्दत्ले मनाङले खेलबाट पुर्ण ३ अंक बटुल्दै आफुलाई लिगको बल्लियो दाबेदर साबित गरेको छ | पस्चिमाञ्चल बिरुद्ध को सान्दार ६-० को बिजय पश्चात खेल मा उत्रेको मनाङ पहिलो हाल्फमा गोल गर्न चुक्यो | तर रुपेश केसीको ५५औ […]
September 23, 2015
राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन| विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको […]