October 6, 2015
राष्ट्रिय लिगमा आज नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब खेल्दै छन्| सातदोबाटो स्थित एन्फा कम्प्ललेक्सको एष्ट्रो टर्फमा जारी लिगमा आज अंक तालिकाको पुछारमा रहेको मोरङ लिगको पहिलो जित हात पार्ने दाउमा छ भने पुलिस तिन अंक बटुलेर लिगको अन्त्य सुखद पार्ने सोचमा हुनेछ| चोटले सताएको पुलिस टिमले यो लिगमा त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन| […]
October 5, 2015
इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग भिड्दै छ पहिलो खेलमा इरानसंग १०-०को फराकिलो हार व्यहोरेको नेपालले दोश्रो खेलमा कुवेतसंग १-१को बराबरी खेलेको थियो| नेपालले दोश्रो खेलमा कप्तान विमल घर्ती मगरको गोलले अग्रता लिएपनि खेलको अन्त्यतिर गोल खाएर बराबरीमा रोकिएको थियो| नेपालको लागि छनोटको गणितिय सम्भावना अझै छ भने प्रतिद्वन्दि […]
October 5, 2015
जारी राष्ट्रिय लिगमा एमएमसी क्लबले नेपाल एपिएफ बिरुद्ध १-० को बिजय दर्ता गरेको छ । मनाङ को जितम रुपेस केसी ले खेलको अतिरिक्त समयमा गोल गरे । खेलको पहिलो हाल्फ मा दुबै टिमबाट गोल हुन सकेको थिएन । बिजेता टिमका दिपक राइ खेलको उत्कृस्ट खेलाडी घोसित भए । जित संगसंगै २२ अंकको साथ मनाङ चौथो स्थानमा छ भने […]
October 4, 2015
नेपाल १-१ कुबेत ईरान बिरुद्ध फितलो प्रदर्शन गरेको नेपाल कुबेतलाई जारी एएफसी यु १९ छनोट प्रतियोगितामा बराबरि नजिता निकालेको छ | बिमलको गोलमा अग्रता लिएको नेपाल १० मिनेट पस्च्यात खालेद अलेनेजी गोल मा अग्रता गुमाउन पुगयो| कुबेतले आफ्नो पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो भने घरेलु टोली ईरान बिरुद्ध नेपालले १०-० को लज्जात्मत हार बेवोरेको […]
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ| पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ| समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले […]
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]
October 2, 2015
ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]
October 2, 2015
पुरा समय : नेपाल ०-१० इरान मध्यानतर (०-५ ) ९:१५ नेपाली समय
October 2, 2015
आर्मिका प्रसिक्षक मेघ राज केसी पनि १ खेल प्रतिबन्धित एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ । राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड […]
October 2, 2015
काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]