October 13, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका डिफेन्डरहरुको दावेदारी के-कस्तो छ त? १. अनन्त तामाङ – सुदुर पश्चिम फुटबल क्लब एन्फा एकेडेमीका अनन्तले बिगत एक बर्षमा धेरै सफलता हात पारेका छन्| उनले यु-१९ टोलीलाई साफ उपाधि दिलाउने देखि राष्ट्रिय टोलीमा सुरुवाती रोजाइमा […]
October 12, 2015
लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ । भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्यो | टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे । खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै लिगको उच्च […]
October 10, 2015
जगजीत श्रेष्ठको दोस्रो हाल्फको गोलसंगै रुस्लान थ्री स्टार क्लब झापा बिरुद्धको महत्वपुर्ण खेल जित्न सफल भएको छ । उपादिकोलागि निकै महत्वपुर्ण रहेको यो खेलमा हारसंगै झापाको उपाधि जित्ने सम्भावना भने साँघुरिएको छ । खेलको म्यान अफ द म्याच रुस्लान थ्री स्टारका निराजन खड्का घोसित भए । जित संगै थ्री स्टार को २ खेल बाकि छदा २९ अंक छ […]
October 9, 2015
असोज २२, काठमाडौं नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ । जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ । आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे । एएफसि यु१९ छनोट चरणमा थोरै समयमै […]
October 9, 2015
असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]
October 9, 2015
नेपालले २२ वर्षे उपाधि खँडेरी तोडेर प्रथम साफ यु१९ च्याम्पिएनसिप जितेको एक महिना वित्दै छ| त्यस प्रतियोगितामा भारत र अफगानिस्तान जस्ता सशक्त टोलीलाई परास्त गर्दै उपाधि उठाएको नेपालको प्रदर्शन ए.एफ.सी छनोटमा भने विर्सनलायक रह्यो| साफको लागि करिव दुई महिना प्रशिक्षण गर्ने मौका पाएको टोलीले त्यस प्रतियोगिताको फाइनल बाहेकका खेलमा कम्तिमा दुई गोल गर्यो| केहि खेलमा […]
October 8, 2015
फिफाका अध्यक्ष सेप ब्लाटरलाई अनुशासन समितिले ९० दिनका लागि निलम्बन गरेको छ| गत साता ब्लाटरविरुद्ध स्विट्जरल्यान्डमै अपराधिक अनुसन्धान सुरु भएपछि अनुशासन समितिले यो कदम चालेको खुल्नमा आएको छ| औपचारिक रुपमा घोषणा आउन बाँकि रहेको यस खबरको पुष्टि ब्लाटरका सल्लाहकार क्लास स्टाकरले गरेका हुन्| सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ७९ वर्षीय ब्लाटरमाथि फिफाको हित विपरित काम […]
October 7, 2015
काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]
October 6, 2015
इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ| समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको […]
October 6, 2015
असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..