September 16, 2015
काठमाडौं, भाद्र ३० । आज भएको साफ सुजुकी कप २०१५ को ड्र मा नेपाल चिर परिचित प्रतिद्वन्दी भारत सँग एउटाै समुहमा परेको छ । २३ डिसेम्बर बाट सुरु हुने प्रतियोगिता जनवरी २ सम्म भारतको तृभान्द्रम , केरलामा हुने छ । ड्र भारतको दिल्लीमा भेएको थियो । नेपाल रहेको समुह A मा भारत, श्रीलङ्का र पाकिस्तान रहेका छन […]
September 15, 2015
नेपाल राष्ट्रिय यु-१९ टोलीका कप्तान विमल घर्ती मगर जारी राष्ट्रिय लिगमा कैलालीबाट खेल्ने पक्का भएको छ| यु-१९ टोलीका धेरैजसो खेलाडी रहेको सुदुरपश्चिममा कप्तान विमल पनि खेल्ने पक्का भएको छ| उनिसंगै यु-१९ टोलीका मिडफिल्डर तेज तामागं पनि सुदुरबाट खेल्ने भएका छन्| विमलको यो नेपाली क्लबबाट पहिलो खेल हुनेछ| विगतका मोफसलका प्रतियोगिताहरुमा विभिन्न क्लबबाट खेलेपनि यो […]
September 14, 2015
काठमाडौं, भाद्र २८ । आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन | रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले […]
September 14, 2015
भाद्र २८,काठमाडौं । नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा […]
September 10, 2015
भरतपुर, २४ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले विहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति ग¥यो भन्दा आफूलाई केही फरक नपर्ने बताए । “मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको […]
September 8, 2015
एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ: प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो? उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं […]
September 7, 2015
राजविराज, २० भदौ राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने रंगशालाका रुपमा परिचित सगरमाथा अञ्चलकै एकमात्र रंगशाला राज रंगशाला बेवारिसे अवस्थामा पुगेको छ । रंगशालाका संरक्षण र आवश्यक मर्मत सम्भारको अभावनमा सो अवस्थामा पुगेको हो । रंगशालमा २ फिटसम्म पानी जमेर माछा पोखरीको रुपमा परिणत भएको छ । जसका कारण विगत ३ महिनादेखि खेलकुद प्रतियोगिता तथा अभ्यास हुन सकेको छैन । २ […]
September 3, 2015
भाद्र १७, काठमाडौं- अखिल नेपाल फूटबल सघं (एन्फा) ले राष्ट्रिय लिगको लागि नयाँ मिती तय गरेको छ, आज सघंको कार्यालयमा भएको बैठकमा लिग २८ गते बाट सुचारु गर्ने निर्णय गरेकोछ । देशको राजनैतिक अस्थिरताका कारणले निम्ताएको घटनाक्रमलाई मध्यनजर राख्दै लिगलाई पछाडी धकेल्ने निर्णय लिन बाध्य भएको कुरा एन्फाले बताएको छ| होम एण्ड अवे प्रणाली अनुरुप […]