January 30, 2016
जारी यू १९ बिश्व कप क्रीकेटमा आएरल्याण्डले नेपाललाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आएरल्याण्डले सम्पूर्ण ५० ओभर खेल्दै ९ विकेट खर्चेर१३१ रन बनायो । ह्याट्रीक गरेका सन्दिप लामिछानेले कुल ५ विकेट लिए । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । लोर्केन टाकरलाई […]
January 30, 2016
काठमाडौं, माघ १६ । बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्वको खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले ह्याट्रिक गरेका छन् । बंगलादेशको फतुल्लाहमा चलिरहेको खेलमा अहिलेसम्म पाँच विकेट लिएका लामिछानेले लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा […]
January 28, 2016
झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ| आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो| ओलावालेले खेलको ७२औं […]
January 28, 2016
काठमाडौं, माघ १४ बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड नेपालका स्पिनरहरु चम्केपछि धराशयी बनेको न्यूजिल्याण्ड ४७.१ ओभरमा २०६ रनमा समेटियो । नेपालका लागि दिपेन्द्र […]
January 28, 2016
टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न सुम्पेको न्यू-जिल्याण्डलाई नेपालले जारी यु१९ बिश्व कपमा २३९ रनको लक्ष्य खडा गरेको छ । नेपालको लागी कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए । ७१ बलको सामना गर्दै राजुले ६ चौकाको मद्दतले ४८ रन जोडे । त्यस्तै ओपनर सन्दीप सुनारले ३९ , आरिफ शेकले ३९ रनको योगदान दिए । कुशल भुर्तेलले २३ बलमा ३५ […]
January 28, 2016
काठमाडौं, माघ १४ । बंगलादेशमा बुधबारबाट शुुरु भएको आइसिसी यु–१९विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसाग प्रतिस्पर्धा गर्दैछ । बंगलोदशको ढाकास्थित फातुल्हा क्रिकेट मैदानमा हुने खेलमा नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रदा सकारात्मक नजिताको खोजिमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि सुरु हुनेछ । समुह ‘डी’ रहेको नेपालले समुह […]
January 27, 2016
घरेलु टोलि सहारा क्लब विरुद्ध अतिरिक्त समयमा २-०को कठिन जित हात पार्दै त्रिभुवन आर्मी क्लब १४औं आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ| ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय तर्फ धकेलिएको खेलमा आर्मीले बाजी मारेको हो| खेलको १०२औ मिनेटमा सन्तोष तामांगले गोलको खाता खोलेका थिए भने बैकल्पिक खेलाडीका रुपमा […]
January 25, 2016
काठमाडौँ – नेपाली क्रिकेटको वैद्यानिक विवाद अझै लम्बिने देखिएको छ । सर्वोच्च अदालतले नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समिति गठनलाई लिएर राष्ट्रिय खेलकुद परिषद्लाई कारण देखाउ आदेश जारी गरेपछि क्रिकेटमा नयाँ परिस्थिति सृजना भएको छ । क्यानको निर्वाचित कार्यसमितिलाई काम गर्न नदिई तदर्थ समिति बनाएको भन्दै चतुरबहादुर चन्द अध्यक्षमा रहेको निर्वाचित क्यानले परिषद्लाई विपक्षी बनाई […]
January 25, 2016
काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिनु भएको छ । उपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिनु भएको हो […]
January 25, 2016
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दक्षिण एसियाली खेलकुद (साफ अहिलेको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई पुनःमासिक रुपमा भत्ता स्वरुप २ हजार ५ सय उपलब्ध गराउन सुरु गरेको छ । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग पछिल्लो पटक २०१० मा बंगलादेशमा भएको थियो । पछिल्ला ११ औं संस्करणमा समूहगत र एकल गरि १ […]