February 10, 2016
काठमाडौँ, २७ माघ सेमिफाइनलको यात्रा तय गरिसकेको नेपाल र बंगलादेश दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेल खेल्दैछ । भारतको गुहावटीमा हुने खेल जित्दै नेपाल समूह विजेता बन्ने अभियानमा हुनेछ । नेपालले यसअघि भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १÷१ गोलको […]
February 10, 2016
गुहावटी माघ २७ बाहौ दक्षिण एशियाली खेलकुदमा उशुतर्फ रजत पदक बिजेता झरना गुरुंगले उशु खेलबाट सन्यास लिएको बताएकी छिन् । १२ औं दक्षिण एशियाली खेलकुद आफ्नो अन्तिम खेल भएको जनाउदै अब आफु खेलाडीका रुपमा उशु को एरीनामा नउत्रने बताएकी हुन् । उनले आफु खेलाडीका रुपमा नभए पनि प्रशिक्षक लगायत अन्य क्षेत्र मार्फत उशुमा भने सदैब […]
February 9, 2016
आइसिसि यु १९ बिश्व कपको पाचौ स्थानको प्ले अफमा नेपाल पाकिस्तानबिरुद्ध १२२ रनको भारी अन्तरले पराजित भएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई पाकिस्तानले २५९ को लक्ष्य दिएको थियो । जवाफमा ४३.५ ओभर खेल्दै नेपालले १३६ रनमा सबै विकेट गुमायो । तीन रनमा २ विकेट गुमाएको पाकिस्तानको ३० रनमा तीन विकेट गुमेको थियो तर चौथो […]
February 9, 2016
जारी साउथ एसियान गेम्समा भुटान र बाङ्लादेशको बराबरि सँग नेपालको सेमी फाइनल यात्रा सुनिस्चित भएको छ । आज भएको समुह ‘बि’को खेलमा भुटान र बाङ्लादेशको खेल १-१ को बराबरिमा टुंङियो । भुटानलाई ५-० ले जितेको नेपाल समुहको पहिलो स्थानमा छ । नेपालले आफ्नो ग्रुपको दोस्रो खेल बाङ्लादेश सँग खेल्ने छ ।
February 8, 2016
माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]
February 7, 2016
गुवाहटी, माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म नेपालले तीन रजत पाँच कास्य गरी कुल नौ पदक जितेको छ । भारतको गुवाहाटी र सिलोङमा जारी १२ औं साग खेलमा नेपालले आइतबार उसुमा दुई रजत भारत्तोलन, स्विमिङ, पुरुष टेवल टेनिस र कुस्तीमा समान एक–एक कास्यगरि कुल ६ पदक जितेसँगै पदक संख्या […]
February 7, 2016
काठमाडौं, २४ माघ । भारतमा जारी १२ औं साग गेम्स अन्तर्गत पुरुष फुटबलतर्फ नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको छ । गुवहाटीस्थित जवाहरलाल […]
February 7, 2016
गुवाहटी, २४ माघ । नेपाली पुरुष फुटबल टिमले भुटानविरुद्ध खेल्दै नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागको सुरुआत गर्दैछ । नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ । दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । नेपाली टोलीमा अधिकांश […]
February 6, 2016
गुहावटी, माघ २३ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपालले दोस्रो दिन शनिबार दुई कास्य र एक रजत जित्न सफल भएको छ । सागअन्तर्गत कुस्तीमा एक कास्य तथा भारत्तोलनमा १ रजत र १ कांस्य जितेको छ । नेपालले पुरुषमा रजत र महिलामा कांस्य जित्यो । पुरुषको ६२ केजीमा विकास थापाले नेपाललाई रजत दिलाए । […]
February 5, 2016
आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]