default_image

breaking big news

February 13, 2016

साग फुटबल: नवयुगको ह्याट्रिकले नेपाल फाइनलमा

साग फुटबलको सेमी फाइनलमा माल्दिभ्सलाई ४–३ गोलको सनसनीपूर्ण जित निकाल्दै नेपाली पुरुष फुटबल टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित इन्दिरा गान्डी स्टेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराउन अतिरिक्त समय लागेको थियो ।  निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा […]

nepal

February 13, 2016

साग सेमिफाइनल : नेपाल विरुद्ध माल्दिभ्स

नेपाल ४-३  माल्दिभ्स १५’ अन्जन विष्ट ३६’ नवयुग श्रेष्ठ ११९’ नवयुग १२०’ नवयुग डी डी स्पोर्टसले सागका सबै खेल प्रत्यक्ष प्रशारण गर्ने हुनाले फुटबल केहि समय मात्र आउँछ| धैर्यताका साथ प्रतिक्षा गर्नुहोला लाइभ यहाँ हेर्नुहोस् बंगलादेश विरुद्धको खेलमा अनुपस्थित रहेका विकेश, बिमल र अन्जन खेल्ने भएका छन्| भारतले बंगलादेशलाई ३-०ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको […]

February 12, 2016

रोहित चन्द चोटका कारण यो सिजन नखेल्ने

भर्खरै मात्र मलेसियाली क्लब टि-टिममा आवद्ध भएका रोहित घुँडाको चोटका कारण यो सिजन खेल्ने-नखेल्ने अनिश्चित भएको छ । ए.सि.एल इन्जुरीका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले रोहितले यो सिजन गुमाउने सम्भावना उच्च छ । रोहितले गत महिना क्लबका लागि विभिन्न मैत्रिपुर्ण खेल र प्लेअफको खेलमा पुरै ९० मिनेट खेलेका थिए। उनको अनुपस्थितिमा टोलीको पहिलो सुपर लिग यात्रामा […]

Nirajnaj

February 12, 2016

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआइपिएस) एसियाको कोषाध्यक्षमा निर्वारोध निर्वाचित भएका छन् । बहराइनमा शुक्रबार भएको निर्वाचनबाट राजवंशी कोषाध्यक्षसहित सबै पदाधिकारी निर्वारोध चुनिएका बहराइनबाट मञ्चका अध्यक्ष अजय फुयालले जानकारी दिएका छन् । सदस्यमा भने निर्वाचन भएको थियो । राजवंशी यसअघि सदस्य थिए । मञ्चको तीन कार्याकाल अध्यक्ष […]

Suman Smriti

February 12, 2016

सुमन भोम्जन स्मृति हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप तयारी पूरा

हेटौंडा, २९ माघ आज फागुन १ गतेदेखि ८ गतेसम्म हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल–२०७२ को तयारी करिब पूरा भएको छ । सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी सम्पन्न भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै घरेलु टोलीको अन्तिम सूची पनि सार्वजनिक गरेको […]

February 12, 2016

माल्दिभ्सविरुद्वको खेल फाइनल सरहकै

गुहावटी, माघ २९ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपाली पुरुष फुटबल टिमले शनिबार फाइनल प्रवेशका लागि माल्दिभ्ससँग खेल्दैछ ।  खेल नेपाली समयअनुसार साँझ सवा सात बजेपछि नेशरु स्टेडियममा हुनेछ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले […]

Binod Das

February 12, 2016

प्रशिक्षक टमाटा र विनोद दासको पुतला दहन

चितवन, नारायणी अनलाईन वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका विद्यार्थीहरुले १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र सहायक प्रशिक्ष विनोद दासको पुत्ला जलाएका छन् । बंगलादेशमा भएको यु १९ विश्वकप क्रिकेटमा नेपालको प्रदर्शनलाई लिएर विद्यार्थीहरुले क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)संग अनुसन्धान गर्न माग गर्दै प्रशिक्षकहरुको पुत्ला जलाएका हुन् ।

February 11, 2016

नेपाल समूह उपविजेता

गुहावटी, माघ २८ भारतमा जारी १२औं दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलतर्फ नेपाल समुह उपबिजेता बनेको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाउनु परेको हो । सीमित बनेको हो । जगजित श्रेष्ठको कर्नर बलमा अनन्त तामाङले दोस्रो मिनेटमै गोल गरेको थियो । तर, नेपालले त्यो अग्रता […]

Ananta

February 11, 2016

बाङ्लादेश बिरुद्ध नेपालको सुरुवाती ११

साग फुटबलमा नेपाल आज बाङ्लादेश सँग भिड्दै छ । नेपालको सुरुवाती ११ यस प्रकारको छ। एलेन नेउपाने (गोल्) बिराज महर्जन (कप्) अनन्त तामाङ कमल श्रेष्ठ अदित्य चौदरी बिशाल राइ हेमन गुरुङ बिक्रम लामा रन्जन बिस्ट नव्युग श्रेष्ठ जग्जीत श्रेष्ठ भुटान बिरुद्ध ५-० को जित निकालेको नेपाल यस खेल अघी नै सेमी फाइनल प्रवेश गरी सकेको छ […]

sandip

February 11, 2016

सन्दिप लामिछाने यु-१९ बिश्व-कपको सर्वाधिक विकेट लिने खेलाडी

नामेबिया बिरुद्ध ३ विकेट लिदै नेपालका सन्दिप लामिछाने जारी यु १९ क्रीकेट बिश्व कपको सार्वाधिक विकेट लिने खेलाडी बनेका छन । नेपाली स्रेन वार्न भनेर चर्चा कमाएका लामिछानेले आजको ३ विकेट संगै प्रतियोगितामा कुल १४  विकेट लिएका छन । त्यसै गरी बेलायतको साबिक महमुद र आएर ल्याण्डका रोरी आन्ड्रेसको १४ विकेट छ । यो नातिजा भने अन्तिम हैन, […]

Success

Thank you for your time.