default_image

breaking big news

August 23, 2024

पहिलो इनिङमा पाकिस्तानको अग्रता कायमै

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोलीले तेस्रो दिन पनि अग्रता कायमै राखेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा तेस्रो दिन शुक्रवारको खेल सकिदा पाहुना टोलीविरुद्ध घरेलु टोलीको अग्रता कायमै रहेको हो । तेस्रो दिनको समाप्तीमा बंगालादेशले ५ विकेट गुमाएर ३ सय १६ रन जोडेको छ । टोलीका लिटन […]

August 23, 2024

एरिका राइट पाथको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, […]

August 23, 2024

साफ यु २० – नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)-नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानको सामना गर्ने भएको छ।समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई  १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।नेपाल समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको‌ छ । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल […]

August 23, 2024

पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन साक्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार एक कार्यक्रममाझ मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन् । […]

August 23, 2024

ट्युनिसियाकी जेरामदिनीले मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएको‌छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ । ट्युनिसियाको राष्ट्रिय टोलीकी […]

August 23, 2024

रोनाल्डोले गोल गरेपनि अल नासर रोकियो

एजेन्सी – पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा‌ रोकिएको छ । सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल […]

August 22, 2024

स्वतन्त्र उडान भर्न आतुर छन् बाँधिएका कुशल

सुबास हुमागाईं, काठमाडौं नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा […]

August 22, 2024

महिला फुटबलमा इतिहास बनाउँदै एपिएफ क्लब

काठमाडौं (हाम्रो खेलकुद) – एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । पहिलो संस्करणको यस लिगमा नेपाल एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । यससँगै नेपाल एपिएफ क्लबले ईतिहास बनाउँदै छ । एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली बन्नेछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली […]

August 22, 2024

बंगलादेशविरुद्ध पाकिस्तान बलियो स्थितिमा

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोली बलियो स्थितिमा रहेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा दोस्रो दिन बिहीवारको खेल सकिदा पाहुना टोलीले ब्याटिङ सुरुवात गरेको छ । दोस्रो दिनको समाप्तीमा पाहुना टोलीले कुनै विकेट नगुमाई २७ रन जोडेको छ । टोलीका शदमान इस्लाम १२ तथा जाकिर हुसैन ११ […]

August 22, 2024

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले […]

Success

Thank you for your time.