March 13, 2016
नेपालका लागि नयाँ कोच ग्योतुकी कोजिले ४४ जना खेलाडी हरु प्रारम्भिक छनोटमा बोलाएका छन| मलेशिया यु२२ बिरुद्ध को फ्रेन्डली म्याच खेल्न को लागि यी खेलाडीहरुको नामावली घोषणा गरिएको हो| साफ, बंगबंधु र सागक खेलाडी सहित केहि अन्य नयाँ अनुहारलाई पनि यस्मा समावेश गरिएको छ| नामावली यसप्रकार छ: 1) रबिन श्रेष्ठ 2) बिरज महर्जन 3) अनन्त […]
March 13, 2016
मलेसियामा व्यवसायिक फुटबल खेल्दा घुँडाको चोट बोक्न पुगेका मिडफिल्डर रोहित चन्दले हिजो शल्यक्रिया गरेका छन्| मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने चोट हो| शल्यक्रियासंगै रोहीतले कम्तिमा सात महिना आराम गर्नुपर्ने छ| साफ च्याम्पियनशिपमा टोलीका सदस्य रहेका रोहित, बंगबंधु र सागमा भने क्लबमा खेल्नुपर्ने कारण टोलीमा रहेका थिएनन्| इन्डोनेसियामा दुइ सिजन बिताएका रोहितको […]
March 12, 2016
राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप जादैं छन्| डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट […]
March 11, 2016
नेपाली राष्ट्रिय फूटबल टिमले मलेशियाको यु-२२ टोलिसँग यही मार्चको अन्त्यमा दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । भर्खरै नियुक्त भएका जापानिज कोच ज्ञोतुकी कोजिले उक्त खेलामा पहिलो चोटी राष्ट्रिय टोलिको जिम्मेबारी सम्हाल्ने छन । एन्फाको अधिकारिक वेबसाईटले जनाए अनुसार नयाँ कोच कोजिले आइतबार सिमराबाट फर्केपछी पहिलो चराणको टोलिको घोसणा गर्नेछन । नेपालले मलेशिया यु-२२ बिरुद पहिलो […]
March 9, 2016
काठमाडौं, फागुन २६ हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाईनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाईकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाए […]
March 6, 2016
नेपाल राष्ट्रिय टोली का मिड्फिल्डर बिक्रम लामा इन्डोनेशिया मा व्यावसायिक फुटबल खेल्न जादैछन। उनको इन्डोनेशियामा रहेका प्रतिनिधि को अनुसार बिक्रम इन्डोनेशिया को बिभिन्न टप डिभिजन क्लब हरु बाट ट्राइल दिएर कुनै एउटा क्लब सँग आबद्ध हुनेछन । बिक्रमलाई ट्राइलको अवसर दिलाउन रोहित चन्द र सन्तोश साहुखललाई इन्डोनेशिया पुर्याउन मद्धत गरीसकेका मछिन्द्र फुटबल क्लबका पुर्व माहसचिब नबिन […]
March 3, 2016
फिफा वरियतामा ३ स्थान उक्लदै १८५औ स्थानमा पुगेको छ । साफ राष्ट्रियमा नेपाल पाकिस्तान, श्री लंका र भुटान भन्दा माथी छ भने, भने माल्दिव्स , भारत र अफ्घानिस्तन भन्दा तल छ । एसिया को शीर्ष स्थानमा ईरान छ भने बिश्व मा पहिलो स्थानमा भने बेल्जियम छ ।
February 29, 2016
डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउन सक्ने भएका छन् भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ। छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ। को हुन आइ.पि.एल खेल्न पाउन सक्ने नेपाली खेलाडी दिल बाहादुर ? दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया […]
February 29, 2016
काठमाडौं कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् । सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव […]
February 29, 2016
नेपाल पुलिस तथा नेपाल राष्ट्रीय टोलीका भरपर्दा मिडफिल्डर भोला सिलवाल आज विवाह बन्धनमा बाधिंदै छन । फाल्गुन १५ गते नेपाल पुलिससँग झापा ११ बिरुद्ध को बिराट गोल्ड कप को फाइनलमा म्यान अफ द म्याच घोषित भएका भोला बिराट गोल्ड कप पछी आफ्नै गृहनगर बिराटनगरबाट विवाह गर्दै छन |