March 17, 2016
मलेसिया अन्डर-२२ विरुद्ध मार्च २७ गते खेलिने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जारी छ| नवनियुक्त जापानी प्रशिक्षक ग्योतोकु कोजिले प्रारम्भिक छनोटमा ४४ खेलाडी बोलाएकोमा अहिले ३६ खेलाडी प्रशिक्षणरत छन् |यो हप्ता भित्रै अन्तिम २३को घोषणा गर्ने लक्ष्य एन्फाले लिएको बुझिएको छ | १२औं सागमा स्वर्ण विजेता टोलीको प्रमुख प्रशिक्षक रहेका राजु काजी शाक्य […]
March 16, 2016
काठमाडौं, चैत ३ अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरमै खेलाउनका लागि दुई शर्त राखेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत तेस्रो चरणको खेल यही वैशाख ४ र ६ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाउने तय गरेको थियो । तर, नेपाल क्रिकेट संघ(क्यान)मा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको नोयडामा सर्न सक्ने संकेत […]
March 16, 2016
मलेसियाको अन्डर २२ टोलीसंग मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणरत नेपाली फुटबल राष्ट्रिय टोलीमा चोटको संकट परेको छ | ४४ जना खेलाडी बोलाइएकोमा पाँच खेलाडी विदेशमा छन् भने तिन खेलाडी चोटका कारण खेलमा सहभागी नहुने पक्का भएको छ | नवयुग श्रेष्ठ भने केहि दिन पछि प्रशिक्षण सुरु गर्ने छन् | विदेश जाने खेलाडीमा अन्जन बिष्ट, अनन्त तामाङ्ग, […]
March 16, 2016
मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टिमसँगको मैत्री पुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमले प्रशिक्षण मंगलबारबाट सुरु गरेको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । पहिलो दिनको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित थिए । पहिलो दिनको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्याटुकी कोजीले केही नयाँ खेलाडीहरुलाई टिमा प्रशिक्षणको लागि बोलाएको बताए ।
March 15, 2016
नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्योतोकि कोजीले आजबाट मलेसिया यु२२ विरुद्ध २७ मार्चमा खेलिने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गर्ने भएका छन् | प्रारम्भिक चरणमा ४४ खेलाडी बोलाइएकोमा केहि खेलाडी विदेशमा रहेको र केहिलाई भने चोटले सताएको छ | युवा खेलाडी अनन्त तामाङ्ग, अन्जन बिष्ट र बिमल घर्ति मगर विदेशमा रहेकाले प्रशिक्षण गर्ने छैनन् […]
March 14, 2016
कर्ण लिम्बु घरेलु फुटबलमा चिर परिचित नाम हो, लिग तथा मोफसलमा हुने प्रतियोगिताहरुमा उनको चर्चा निकै हुन्छ र उनले बिरलै समर्थकहरुलाई निराश पार्ने गरेका छन्| यति हुँदाहुँदै पनि राष्ट्रिय टोलीमा भने उनको नाम पटक पटक छुटेको पाइन्छ| राष्ट्रिय टोलीबाट एकमात्र खेल खेलेका कर्ण, साफ च्याम्पियनशिप अन्तर्गतको छनोटमा अन्तिम २७मा परेर पनि अटाउन सकेका थिएनन्| यसअघी […]
March 13, 2016
नेपालका लागि नयाँ कोच ग्योतुकी कोजिले ४४ जना खेलाडी हरु प्रारम्भिक छनोटमा बोलाएका छन| मलेशिया यु२२ बिरुद्ध को फ्रेन्डली म्याच खेल्न को लागि यी खेलाडीहरुको नामावली घोषणा गरिएको हो| साफ, बंगबंधु र सागक खेलाडी सहित केहि अन्य नयाँ अनुहारलाई पनि यस्मा समावेश गरिएको छ| नामावली यसप्रकार छ: 1) रबिन श्रेष्ठ 2) बिरज महर्जन 3) अनन्त […]
March 13, 2016
मलेसियामा व्यवसायिक फुटबल खेल्दा घुँडाको चोट बोक्न पुगेका मिडफिल्डर रोहित चन्दले हिजो शल्यक्रिया गरेका छन्| मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने चोट हो| शल्यक्रियासंगै रोहीतले कम्तिमा सात महिना आराम गर्नुपर्ने छ| साफ च्याम्पियनशिपमा टोलीका सदस्य रहेका रोहित, बंगबंधु र सागमा भने क्लबमा खेल्नुपर्ने कारण टोलीमा रहेका थिएनन्| इन्डोनेसियामा दुइ सिजन बिताएका रोहितको […]
March 12, 2016
राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप जादैं छन्| डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट […]
March 11, 2016
नेपाली राष्ट्रिय फूटबल टिमले मलेशियाको यु-२२ टोलिसँग यही मार्चको अन्त्यमा दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ । भर्खरै नियुक्त भएका जापानिज कोच ज्ञोतुकी कोजिले उक्त खेलामा पहिलो चोटी राष्ट्रिय टोलिको जिम्मेबारी सम्हाल्ने छन । एन्फाको अधिकारिक वेबसाईटले जनाए अनुसार नयाँ कोच कोजिले आइतबार सिमराबाट फर्केपछी पहिलो चराणको टोलिको घोसणा गर्नेछन । नेपालले मलेशिया यु-२२ बिरुद पहिलो […]