default_image

breaking big news

Kohli sad

March 31, 2016

भारतलाई पाखा लगाउदै वेस्ट इन्डिज फाइनलमा

टि २० बिश्व कपमा आयोजक भारतलाई पाखा लगाउदै वेस्ट इन्डिज प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा वेस्ट इन्डिजले इङ्ल्याण्डको सामना गर्ने छ । टस जितेर भारतलाई ब्याटिङ गर्न निम्त्याएको वेस्ट इन्डिज सामु भारतले १९३ रनको चुनौती दियो । २० ओभर मा २ विकेट गुमाउदै भारत ले १९२ रन जोड्यो । भारतको लागी कोह्ली ले सबै भन्दा धेरै ८९ […]

Karna

March 31, 2016

कर्ण लिम्बुको एकै खेलमा ५ गोलको मद्दतले झापा विजयी

कर्ण लिम्बुको ५ गोलको मद्धतले घरेलु टोली झापा ११ महाराष्ट्रको साङ्ली डिएफएलाई ९-० ले हराउदै झापा गोल्ड कपको क्वाटर फाइनल प्रवेश गरेको छ  । घरेलु समर्थक हरुको समर्थन बिच खेलेको झापा को लागि कर्ण लिम्बु ले ५ गोल गरे भने सन्जोग राइ, योगेस गुरुङ्, नरेन्द्र लिम्बु र सुमिन मैनाली ले १-१ गोल गरे । प्रतियोगितामा झापाले अब […]

March 31, 2016

यु१४ राष्ट्रिय टोलीको लागि छनोट कार्यक्रम तय

अखिल नेपाल फुटबल संघले (एन्फा) मे महिनामा हुने ए.एफ.सी. यु-१४ प्रतियोगिताको लागि चौध वर्ष मुनिका खेलाडीहरुको खुला छनोटको कार्यक्रम तय गरेको छ | जिल्ला छनोट र क्षेत्रीय छनोट पार गर्दै केन्द्रीय छनोट पार गर्ने खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै ताजिकिस्तानमा ए.एफ.सी. अन्डर १४ प्रतियोगिता खेल्ने छन् | यससंगै टि खेलाडीहरु एन्फा एकेडेमीमा रही प्रशिक्षण पनि गर्नेछन् […]

March 29, 2016

राष्ट्रिय फुटबल टोलि नेपाल फर्कियो

आइतबार राति मलेसियामा भएको मैत्रीपूर्ण खेलमा मलेसिया यु-२२ संग १-१ को बराबरी खेल खेलेको नेपाली टोलि नेपाल फर्किएको छ| आज बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको टोलि अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन्| चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ| […]

Nepal starting sri lanka

March 27, 2016

अन्तिम क्षणमा गोल खादै नेपाल बरबारीमा रोकियो

मलेशियामा सम्पन्न मैत्रीपुर्ण खेलमा १ गोलको अग्रता गुमाउदै नेपाल १-१ को बराबरिमा चित बुजाउन बाध्य रह्यो । इनुजुरीको कारण लामो समय राष्ट्रिय टोलीमा पर्न नसकेका भरतले लयमा रहेका बिमल घर्ती मगर र अन्जन बिस्टको अनुपस्थितिमा टोलीमा फर्केका थिए  । बिमल घर्ती मगर , अन्जन बिस्ट , अनन्त तामङ र बिक्रम लामा सबै बिदेशी क्लब्मा ट्राइलमा रह्दा पनि […]

March 27, 2016

मलेशिया यु – २२ बिरुद्धको नेपाली सुरुवाती -११ घोषणा

प्रशिक्षक कोजीको पहिलो खेलमा उनले किरण को अगाडी बिकेसलाई मौका दिएका छन । त्यस्तै बिमल र अन्जनको अनुपस्थितिमा नवयुग र भरतले नेपालको आक्रमण सम्हाल्ने छन  । बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, बिशाल, हेमन्, सुजल , नवयुग , भरत  

March 27, 2016

नेपाल बिरुद्ध मलेशिया यु -२२ [ प्रत्यक्ष ]

नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् खेल को प्रत्यक्ष अप्डेट याहा पाउन सक्नु हुन्छ ।   मलेशिया यु-२२ १-१ नेपाल [पूर्ण  ] ३७’ भरत खवास ८७’ लाईभ टिभि  नेपाल को सुरुवाती ११ – बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, […]

March 27, 2016

नेपाल र मलेसिया साँझ ६:४५ बजे भिड्दै

नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् | मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा हुने खेल नेपाली समयानुसार साँझको ६:४५ बजे सुरु हुनेछ | जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् | […]

March 27, 2016

इन्डोनेशियामा जापानी खेलाडीको अगाडी बिक्रम लामा रोजाइमा

इन्डोनेशियाको मदुरा एफसि सँग प्रशिक्षण र ट्राइलमा रहेका बिक्रम लामा, प्रशिक्षकको नजरमा जापानी खेलाडी सोहै मात्सुनाहा भन्दा अघी परेका छन  । ‘सोहै राम्रो खेलाडी हुँदा हुँदै पनि हामीले बिक्रम लामालाई छानेका छौ   ‘ , मादुराका प्रशिक्षगोमेसले कोरानकबरलाई जनाए । उक्त इन्डोनेशियाको संन्चार आनुसार निर्णयमा क्लबका अध्यक्ष पनि सहमत छन र अब अन्तिम सम्झौता मात्र हुन बाकी रहेको […]

March 26, 2016

मलेसियामा बिमल र अन्जनको अनुपस्थितिमा नवयुगलाई झनै राम्रो साथ

मलेसिया यु-२२ विरुद्ध मैत्रीपूर्ण खेल खेल्न मलेसियाको सेम्बिलान पुगेको नेपालले आफ्नो ६ खेलाडीहरुलाई चोट र अन्य कारणले टोलीमा राखेको छैन | चोटका कारण रोहित चन्द र आदित्य चौधरी मैत्रीपूर्ण खेलका लागि उपलब्ध भएनन् भने बिक्रम लामा, अन्जन बिष्ट, अनन्त तामाङ र बिमल घर्ति मगर विदेशमा खेल्दै छन्| बिमल भने चोटका कारण अझैपनि नेपालमै बसेर विश्राम […]

Success

Thank you for your time.