May 22, 2016
लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्| मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ| अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्| नेपाली टोलीः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु डिफेन्डरः विराज […]
May 22, 2016
वेम्ब्लीमा क्रीस्टल प्यालेसलाई २-१ ले हराउदै म्यान्चेस्टर युनाइटेड इङ्लिश एफए कपको उपाधि जित्न सफल भएको छ । यो म्यान्चेस्टर युनाइटेडलाई ३ बर्ष यताको पहिलो उपाधि हो । जेसोन पुन्चेन्को ७८ औ मिनेटको गोलले क्रीस्टल प्यालेसले अग्रता लिए पनि माटाको ३ मिनेट पछीको जवाफले युनाइटेड खेलमा फर्किएको थियो । क्रीस्टल प्यालेसले खेलको अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई उपाधिबाट बन्चित गर्ने […]
May 21, 2016
कतार फुटबल सङले आयोजित चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल भारत बिरुद्ध टाइ ब्रेकरमा पराजित भएको छ । निर्धारित समयम दुबै टोलिबाट कुनै गोल हुन नसकेपछी खेलको नतिजा टाइ ब्रेकरबाट निक्लिएको हो । टाइ ब्रेकरमा ४-२ को नतिजा निकाल्दै भारतले उपाधिमा कब्जा गरेको हो।
May 20, 2016
नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी मे २९ तारिखका दिन लाओसको राष्ट्रिय टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ| गत महिनानै मलेसियासंग खेलिने भनिएपनि उक्त टोलि म्यानमार संग मैत्रीपूर्ण खेल खेल्न लागेको कारणले एन्फाले लाओस संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो| एन्फाले औपचारिक रुपमा खुलासा गर्न भने बाँकी रहेको अवस्था छ| फिफा वरियतामा नेपाल भन्दा चार स्थान […]
May 20, 2016
कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल आज भारत सँग भिड्दै छ । नेपालले जापान (३-०), कोरिया (४-२), फिलिपिन्स (५-१), इण्डोनेसिया (६-१), श्रीलंका (४-०) र सिंगापुर (४-१)लाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । भारतले भने लेबनानलाई ३-१ले जित्दै फाइनलमा पुगेको हो ।
May 20, 2016
नेपाल राष्ट्रिय फुटबल टोलीले मे महिनाको अन्तिममा मलेसिया राष्ट्रिय टोलिसंग मैत्रीपूर्ण खेल नखेल्ने भएको छ| अखिल नेपाल फुटबल संघले यसअघी मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल हुन्छ भन्ने जानकारी दिए पनि अब मलेसियाले म्यानमार संग मैत्रीपूर्ण खेल खेल्ने पक्का भइसकेको छ| म्यानमार र मलेसियाले मे २८ तारिखमा यांगोनमा अन्तराष्ट्रिय खेल खेल्दै छन्| यधपी, नेपाली टोलीले पनि सोहि […]
May 17, 2016
इंग्ल्याण्डका म्यानेजर रोय हज्सनले आगामी जुन १०बाट सुरु हुने युरो २०१६का लागि आफ्नो टोलीको नाम सुनाएका छन्| केहि खेलाडी भर्खरै चोटबाट फर्किएको र उनीहरुको स्थिति अध्ययन गर्नुपर्ने हुनाले हाललाई २६ खेलाडीको नाम सुनाइएको छ| प्रतियोगिताको लागि प्रत्यक टोलीले २३ खेलाडीको नाम बुझाउनु पर्ने प्रावधान रहेको छ| कप्तान वेन रुनीलाइ आक्रमणमा साथ दिन प्रिमिएर लिगका उच्च […]
May 17, 2016
स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्केले आज घोषणा गरेका युरो टोलीमा प्रिमिएर लिग खेल्ने ठुला नाम भएका खेलाडी अटाएनन्| एत्लेटिको म्याड्रिडका स्ट्राइकर फर्नान्डो टोरेस, चेल्सीका डिएगो कोस्टा र म्यानचेस्टर युनाइटेडका ह्वान माटा सहित आर्सनलका सान्टि कजोर्ला र हेक्टर बेल्लेरिन पनि स्पेनी टोलीमा परेनन्| आगामी जुन १० देखि सुरु हुने युरो २०१६मा स्पेन समूह ‘डी’मा क्रोएसिया, चेक […]
May 17, 2016
लेस्टर सिटि फुटबल क्लब सिजनको सुरुवातमा यति धेरै गुमनाम थियो कि उसको नाम कसैले लिसेस्तर भन्थे त कसैले लिचेस्तर| तर प्रिमिएर लिगको उपाधि जितेसंगै विश्व फुटबललाइ चकित तुल्याएको लेस्टरको पाँच तथ्य यसप्रकार छन्: प्रशिक्षक र्यानेरीको अनुबन्धन यस सिजनको सुरुवातमा लेस्टर सिटीका प्रशिक्षक नाईजल पिअर्सन थिए| गत सिजन रेलिगेसनको मुखैबाट क्लबलाई बचाएका उनले यस सिजन पनि […]
May 16, 2016
काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट […]