November 10, 2015
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सरकारसमक्ष नाकावन्दिको विरोध जनाउँदै हस्ताक्षर बुझाएका छन्| उप-प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापालाई आज आयोजित एक कार्यक्रममा खेलाडीहरुले हस्तानतरण गरेका थिए| विभिन्न खेलका खेलाडीहरु सम्मिलित कार्यक्रम सिहंदरबारमा आयोजना गरिएको थियो| संघका अध्यक्ष दिपक विष्ट र महासचिव दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले अहिलेको देशको अवस्थाले खेल क्षेत्रलाई ठुलो असर पारेको […]
November 9, 2015
सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन| खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ। अदालतबाट फर्किने […]
November 8, 2015
कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]
November 8, 2015
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीलाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको थियो| न्यायाधिवक्ताको कार्यलयले सुझाव संसोधन […]
November 7, 2015
कार्तिक २१, हाम्रो खेलकुद नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन । पाकिस्तानी खेलाडी हरु : आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद […]
November 7, 2015
कार्तिक २१, काठमाडौं भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन । यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे । राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको […]
November 7, 2015
बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन । आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन । युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर […]
November 6, 2015
३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]
November 6, 2015
विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम एक दिनका लागि शुक्रबार नेपाल आइपुगेका छन् । बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम दिनभर व्यस्त रहे| युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए । सल्लाघारीमा उत्रेर […]
November 6, 2015
युनिसेफसँगको बिबिसि डक्युमेन्टेरिलाई बेकह्यामले भक्तपुरमा श्री पद्म्म मा.बिका विद्यार्थीहरूसँग फुटबल खेले । युनिसेफको सेभेन अन्तर्गत ७ दिनमा ७ भिन्न देशहरुमा फुटबल खेल्ने योजना मद्धे नेपाल पनि एक हो । हजारऔ समर्थक हरु बेकह्यामको झजल्को पाउन भक्तपुर दरबार स्क्वयारमा उपस्थित भए ।