June 15, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको ब्रदर्श युनियन क्लबले बंगलादेशमा जारी फेडेरेसन कपमा लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेल जितेर यसअघि नै क्वार्टरफाइनल पुगिसकेको महर्जनको टोलीले बुधबार साँझ सम्पन्न खेलमा शेख जमान धनमुन्डी क्लबलाई २–१ ले हराएको बंगलादेश फुटबल संघको वेबसाइटमा समाचार छ । दुई दिनअघि ब्रदर्स युनियनले उत्तर बरिधारालाई १–० […]
June 15, 2016
काठमाडौँ, १ आषाढ ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत सी.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लबले आज एन्फा कम्प्लेक्समा भएको आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्| दिनको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबसंग ३-२को पराजय व्येहोर्यो| संकटाका लागि दिपेन्द्र केसीले १९ मिनेटमा खाता खोलेपनि थ्री स्टारका कप्तान अरुज सिंहले २७औं मिनेटमा बराबरी गोल […]
June 15, 2016
पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डो आइसल्याण्डको रक्षात्मक रणनीति देखी आक्रोषित भएका छन । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली दिन थियो ‘ , टिप्पणी दिए । आइस्ल्याण्डका […]
June 15, 2016
पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डोको टोली आइसल्याण्ड सँग १-१ को बाराबरी खेल खेलेको छ । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली […]
June 14, 2016
पेरिस (एजेन्सी) पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गरेका छन् । युरोपियन च्याम्पियनसिपमा आयरल्यान्डविरुद्धको खेलमा उत्रेपछि १ सय २७ खेलका साथ रोनाल्डोले फिगोलाई भेट्टाएका हुन् । आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि फिगोले खुसी हुँदै भने, ‘राष्ट्रिय टोलीका लागि उनी सबैभन्दा महत्वपूर्ण खेलडाी हुन् । उनी विश्वकपका उत्कृष्ट खेलाडी र सबैभन्दा महांगा […]
June 14, 2016
पेरिस (एजेन्सी)– एडम सेजलइ र जोल्टान स्टिबेरको गोलमा हंगेरीले युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह एफमा अस्ट्रियालाई २–० ले हराएको छ । हंगेरीका गोलकिपर गाबोर किरलीले युरोपियन च्याम्पियनसिप खेल्ने सबै भन्दा पाको उमेरको खेलाडी बनेको खेलमा ६३ औं मिनेटमा सेजलइले गोल गरेका थिए । त्यसको तीन मिनेट नवित्दै अस्ट्रिया दश खेलाडीमा सिमित भएपनि हंगेरीलाई अर्को गोलका लागि सहज […]
June 14, 2016
काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता […]
June 14, 2016
काठमाडौँ, ३२ जेठ ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २-१ले पराजित गरेको छ| सुशान्त चौधरीको २५औं मिनेटको गोलले अग्रता लिएको जावलाखेलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता गुमायो| आर्मीका कप्तान अभिषेक रिजालको हेडिंगलाई गोलकिपरले रोक्न सकेनन र ४५औं मिनेटमा खेल १-१ भयो| […]
June 14, 2016
पेरिस, (एजेन्सी)-इटालीले युरोपियन च्याम्पियनसिपमा विजय सुरुआत गर्ने क्रममा इटालीले बेल्जियमलाई २–० ले हराएको छ । इमानुली गेचिरिनी र गार्जिनो पिलीको गोलमामा इटालीले समूह इमा विजयी सुरुआत गरेको छ । त्यसअघि समूह इको अर्को खेलमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका थिए । धर्यता, संगठति रुपमा प्रस्तुत इटालीले आकर्षक फुटबल खेलेको थियो । गेचिरिनीले पहिलो […]
June 13, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको समूह इमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । अल स्क्वारमा भएको खेलमा आयरल्यान्डले दोस्रो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग अंक बाड्नु परेको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा वेस्टी होलानले आयरल्यान्डलाई अग्रता दिलाएका थिए । सिमुस कालेमनले निकै मेहनत गरि निकालेको पासमा होलानले नजिकबाट गोल गरेका […]