default_image

breaking big news

jhapa

June 24, 2016

आर्मी र झापा सेमीफाइनलमा भिड्ने

ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी कल्ब र रमपम झापा ११ खेल्ने भएका छन्। तेस्रो क्वाटर फाइनल खेलमा झापाले सुदुर पश्चिमलाई टाइ ब्रेकरमा हरायो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरिमा अन्त्य हुँदा टाइ ब्रेकरमा पुगेको खेल झापा ले ३-१ ले आफ्नो कब्जामा पार्यो । पहिलो हाल्फ गोल रहित अन्त्य भए पछी झापाले […]

default_image

June 23, 2016

वसन्त जापानमै व्यावसायिक प्रशिक्षण सुरु गर्दै

काठमाडौं– पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्र प्रारम्भ गरेका छन् । हालैमात्र जापानमा गौचन फनरुट्स फुटबल एकेडेमीमा आवद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो । फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डस“ग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक […]

June 22, 2016

भिडियो – क्रीस्टिएनोले पत्रकारको माइक पोखरीमा फालिदिए

हंगेरीबिरुद्धको निकै नै महत्वपुर्ण खेलअघी आफ्नो पोर्चुगल टोलीका साथीहरु सङ हिडेको बेलामा एउटा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया देखाउदै रोनाल्डोले माइक नजिकको पोखरीमा फ्याली दिन्छन । पुर्तगाली न्युज च्यानल सिएमटिबिका रिपोर्टरको प्रश्न ‘के तपाईं हंगेरी बिरुधको खेललाई तयार हुनु हुन्छ ?’ मा प्रतिक्रीया दिदै रोनाल्डोले माइक फ्यालेका हुन। पोर्चुगल यस प्रतियोगितामा जित बिहिन छ र हंगेरी […]

Taaliban

June 22, 2016

आतंककारी हमलामा नेपाली फुटबलरको पनि मृत्यु

अफ्घानिस्तानमा आत्मघाती बम बिस्फोटबाट मारिएका १४ नेपाली मद्धे १ पुर्व नेपाली फुटबल खेलाडी सुकबाहदुर गुरुङ रहेको कुरा खुलेको छ  । सोमबार नेपाली सुरक्षा गार्ड बोकेको बसमा आत्मघाती बिस्फोटमा परेर मारिएका गुरुङ बिगतमा त्रिभुवन आर्मी क्लब र रानिपोखरी कर्नर टिमबाट खेलेला थिए । उक्त हमलाको जिम्मेवारी सामाजिक सञ्जाल मार्फात तालिवनले लिएको छ ।

June 22, 2016

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अमेरिकामा भइरहेको कोपा अमेरिका २०१६को पहिलो सेमिफाइनलमा आयोजक राष्ट्रलाई ४-०ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ। इजेक्वेल लाभेजीको तेश्रो मिनेटको गोलबाट अगाडी बढेको अर्जेन्टिनाका लागि गोन्जालो हिगुएनले दुई र लियोनेल मेसीले एक गोल गरे। मेसीले ३२औं मिनेटमा गोल गर्दै टिमलाई २-०ले अघि बढाएका थिए। उनले फ्रिकिक मार्फत गोल गरेका थिए। हिगुएनले दोश्रो हाफमा दुई गोल थपेर […]

June 22, 2016

स्पेन र इटाली अन्तिम १६मा भिड्ने

युरो २०१६ अन्तर्गत सोमबार राति भएको खेलमी क्रोएसियासंग २-१को हार व्यहोरेपछि अन्तिम१६ चरणमा स्पेनको भेट इटालीसंग हुने भएको छ। गत संसकरणमा फाइनलमा भिडेका यी दुई टोली अब अन्तिम १६मा भेट हुने पक्का भएको छ। इटालीले आफ्नो समुहको दुवै खेल जितेर समुह विजेता हुने पक्का भइसकेको छ भने स्पेन दुई खेल जित्दै समुह उपविजेताको रुपमा अघि […]

June 21, 2016

वेल्स समूह ‘बी’ को विजेता, बेलको तेस्रो गोल

टुलुज (एजेन्सी)– रसियामाथि ३–० को जित निकाल्दै वेल्स युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह बीको विजेता बनेको छ । आज बिहानैको अर्को खेलमा इङ्ल्यान्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेपछि वेल्स समूहको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । इङ्ल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । वेल्सको ६, इङ्ल्यान्ड ५ अंक छ । स्लोभाकियाले भने […]

Indian Cricket Team

June 20, 2016

जिम्बाब्वे रेप केसमा दुइ भारतिय पक्राउ

हारारे , अजेन्सी जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ  ।  दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ । पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र  जाम्बियाका व्यापारी  राजकुमार कृष्णन परेका छन । सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको […]

June 19, 2016

पल्सर स्पोर्टस अवार्ड साउन ६ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी साउन ६ गते काठमाडौंमा हुने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सरस“ग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । पछिल्लो सात बर्षदेखि हंशराज हुलाचन्द एण्ड कम्पनीले नै […]

argentina messI celebrate

June 19, 2016

अर्जेन्टिना सेमिफाइनलमा – मेस्सिको कीर्तिमान

भेनेजुएलालाई हराउदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा अर्जेन्टिनाले संयुक्त राष्ट्रिय अमेरिकासङ भिड्ने छ । अर्जेन्टिनाको ४-१ को जितमा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सिले १ गोल र दुई असिस्ट गरे , यो मेस्सिको आफ्नो देशको लागि ५४ औ गोल थियो जुन अर्जेन्टिनाको सर्वाधिक गोल कर्ताको किर्तिमानी नाममा बाटिस्टुटा सङ बराबर हो । प्रतियोगिताको […]

Success

Thank you for your time.