default_image

breaking big news

chiellini-italy-spain

June 27, 2016

स्पेनको यात्रामा पूर्णबिराम लगाउदै इटाली क्वाटरफाइनल प्रवेश

युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै […]

Italy

June 27, 2016

पहिलो हाल्फमा इटालिको अग्रता – स्पेनलाई दबाब

युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिन सफल भएको छ  । ३३ औ मिनेटमा चिलिएकीको गोलमा इटालीले गोल गरेको हो। इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै ट्याप गर्दैले गोल गरेका हुन । पहिलो हाल्फमा इटालीले स्पेनलाई दबाबमा राख्दै केहि […]

June 27, 2016

स्पेन र इटालीबीचको प्रतिस्पर्धा, फाइनलअघिको फाइनल

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति […]

June 27, 2016

अन्तराष्ट्रिय फूटबलबाट मेसीले सन्यांस लिए

आज भएको कोपा अमेरिकाको फाइनल मा चिलिसँग हरेपछी पछी लिओनल मेसीले अन्तराष्ट्रिय फूटबलबाट सन्यांस लिएका छन । आज भएको फाइनल मा मेसीले पेनाल्टी पनि मिस गरेका थिए । मेसीले अर्जेन्टिनाबाट ११२ खेल खेलेका छन । बिबिसीसँग कुरा गर्दै मेसीले भने,” अब मेरो राष्ट्रिय टिमसँगको यात्रा सकिएको छ, मैले सक्ने जती सबै दिए तर च्याम्पियन बन्न […]

messi miss

June 27, 2016

टाइ ब्रेकरमा जित्दै चिली कोपा अमेरिका बिजेता , मेस्सिको मिस

कोपा अमेरिकाको अघिल्लो संस्करणलाई दोहोर्‍याउदै चिली कोपा अमेरिकामा अर्जेन्टिनालाई टाइ ब्रेकरमा पाखा लगाएर फाइनल जित्न सफल भएको छ  । निर्धारित ९० मिनेटको खेलामा कुनै गोल हुन नसके पछी अतिरिक्त ३० मिनेट थपिएको थियो । त्यो समयमा पनि बिजेताको टुङो नलागे पछी खेलाले टाइ ब्रेकर मार्फत बिजेता पाएको हो । खेल अवधी भरी ५३ प्रतिशत पोसेसन ओगटेको चिलीले […]

June 26, 2016

‘सी’ डिभिजन जित्दै श्री भगवती क्लब ‘बि’मा

सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७३को उपाधि जित्दै  श्री भगवती क्लब, टोखाले आगामी सिजन बि डिभिजन लिग खेल्ने पक्का गरेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा चढ्ने प्रयासमा रहेको मनोहरा एकीकृत युथ क्लबलाई २-०ले हराऊँदै भगवतीले उपाधि पक्का गरेको हो| दिनको पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाइ २-१ले हराउँदै झम्सिखेल युथ क्लबले पनि दोश्रो हुदैं बि […]

June 26, 2016

फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

युरो २०१६को आयोजक राष्ट्र फ्रान्स जारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ| आइतबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आएरल्याण्डलाइ २-१ले पराजित गरेको हो| फ्रान्सका लागि एन्टोइन ग्रिज्म्यानले दुइ गोल गरे| रोबी ब्राडीको दोश्रो मिनेटको पेनाल्टीले पछि परेको फ्रान्सले ग्रिजम्यानको दोश्रो हाफको दुइ गोलको मद्दतले जित दर्ता गरेको हो| उनले […]

June 25, 2016

वेल्स युरोपियन च्याम्पिनसिपको क्वार्टरफाइनलमा, गोल नगरेपनि बेल चम्के

पेरिस (एजेन्सी) – गेराथ बेल प्रेरित वेल्स युरोपियन च्याम्पिनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उत्तरी आयरल्यान्डलाई १–० ले हराउँदै वेल्स अन्तिम आठमा प्रवेश गरेको हो । ७५ औं मिनेटमा गेराथ म्याकआउलेले गरेको आत्मघाती गोल नै खेलको निर्णायक बनेको थियो । मैदानको बायाँबाट बेलले क्रस गरेको बल रोक्ने क्रममा म्याकआउलले आफनै पोस्टमा गोल गरेका थिए । […]

polanf

June 25, 2016

टाइब्रेकरमा स्विजरल्याण्डलाई हराउदै पोल्याण्ड अन्तिम आठमा

स्विजरल्याण्डलाइ टाइ ब्रेकरमा हराउदै नक आउट चरणको पहिलो खेल जित्दै पोल्याण्ड क्वाटर फाइनल पुग्ने पहिलो टोलि भएको छ । जाकुब ब्लास्किकोव्सिको पहिलो हाल्फको गोलमा अग्रता लिएको पोल्याण्ड शाकिरिको उत्कृस्ट गोलले आफ्नो अग्रता गुमाउन पुग्यो । निर्धारित समय १-१ मा टुङिएपछीको ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछी खेल टाइ ब्रेकरमा पुगेको हो । टाइ […]

Cristiano

June 25, 2016

युरोपियन च्याम्पियनसिपको नकआउट चरण आजबाट, बेल र रोनाल्डोको परिक्षा

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आजबाट नकआउट चरण सुरु हुँदैछ । आज तीन खेल हुनेछन् । समूह चरणमा जस्तो एउटा खेल खराब भएपनि बाँकी खेलमा राम्रो गरेर अघि बढ्ने सम्भावना रहन्थ्यो । तर, नकआउटमा कुनै पनि टोलीसँग अघि बढ्न जितबाहेकको विकल्प हुने छैन । त्यसले पनि नकआउट चरणका हरेक खेललाई फाइनल सरह मानिन्छ । नकआउट […]

Success

Thank you for your time.