February 15, 2016
गुहावटी, फागुन ३ नेपालले साग फुटबलतर्फ सोमबार उपाधिको लागि आयोजक तथा घरेलु टोली भारतको सामना गर्दैछ । गुहावटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि खेल्दैछ । पुरुष तर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ । भने महिलातर्फको खेल दिउसो चार […]
February 14, 2016
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद९ राखेप का सदस्य सचिव केशवकुमार विष्ट बारम्बार दोहोराउथे,‘ पदक जित्न साधन श्रोत मात्र होइन, इच्छाशक्ति र उच्च मनोबल चाहिन्छ ।’ १२ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी सन्तोषजनक नभएपछि खेलाडीलाई उत्साह भर्न उनी यहि भनाई दोहोराइ रहन्थे । सरकारले समयमा बजेट निकासा नगरेको वहानामा नेपालले सागको अन्तिम तयारी पुरा महिना […]
February 14, 2016
माल्दिभ्सलाई अन्तिम समयमा दुइ गोल गर्दै पराजित गरेपछि राष्ट्रिय टोलीको बसमा देखिएको उत्साह| भिडियो:
February 13, 2016
साग फुटबलको सेमी फाइनलमा माल्दिभ्सलाई ४–३ गोलको सनसनीपूर्ण जित निकाल्दै नेपाली पुरुष फुटबल टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित इन्दिरा गान्डी स्टेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराउन अतिरिक्त समय लागेको थियो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा […]
February 13, 2016
नेपाल ४-३ माल्दिभ्स १५’ अन्जन विष्ट ३६’ नवयुग श्रेष्ठ ११९’ नवयुग १२०’ नवयुग डी डी स्पोर्टसले सागका सबै खेल प्रत्यक्ष प्रशारण गर्ने हुनाले फुटबल केहि समय मात्र आउँछ| धैर्यताका साथ प्रतिक्षा गर्नुहोला लाइभ यहाँ हेर्नुहोस् बंगलादेश विरुद्धको खेलमा अनुपस्थित रहेका विकेश, बिमल र अन्जन खेल्ने भएका छन्| भारतले बंगलादेशलाई ३-०ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको […]
February 12, 2016
भर्खरै मात्र मलेसियाली क्लब टि-टिममा आवद्ध भएका रोहित घुँडाको चोटका कारण यो सिजन खेल्ने-नखेल्ने अनिश्चित भएको छ । ए.सि.एल इन्जुरीका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले रोहितले यो सिजन गुमाउने सम्भावना उच्च छ । रोहितले गत महिना क्लबका लागि विभिन्न मैत्रिपुर्ण खेल र प्लेअफको खेलमा पुरै ९० मिनेट खेलेका थिए। उनको अनुपस्थितिमा टोलीको पहिलो सुपर लिग यात्रामा […]
February 12, 2016
काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआइपिएस) एसियाको कोषाध्यक्षमा निर्वारोध निर्वाचित भएका छन् । बहराइनमा शुक्रबार भएको निर्वाचनबाट राजवंशी कोषाध्यक्षसहित सबै पदाधिकारी निर्वारोध चुनिएका बहराइनबाट मञ्चका अध्यक्ष अजय फुयालले जानकारी दिएका छन् । सदस्यमा भने निर्वाचन भएको थियो । राजवंशी यसअघि सदस्य थिए । मञ्चको तीन कार्याकाल अध्यक्ष […]
February 12, 2016
हेटौंडा, २९ माघ आज फागुन १ गतेदेखि ८ गतेसम्म हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल–२०७२ को तयारी करिब पूरा भएको छ । सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी सम्पन्न भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै घरेलु टोलीको अन्तिम सूची पनि सार्वजनिक गरेको […]
February 12, 2016
गुहावटी, माघ २९ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपाली पुरुष फुटबल टिमले शनिबार फाइनल प्रवेशका लागि माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ सवा सात बजेपछि नेशरु स्टेडियममा हुनेछ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले […]
February 12, 2016
चितवन, नारायणी अनलाईन वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका विद्यार्थीहरुले १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र सहायक प्रशिक्ष विनोद दासको पुत्ला जलाएका छन् । बंगलादेशमा भएको यु १९ विश्वकप क्रिकेटमा नेपालको प्रदर्शनलाई लिएर विद्यार्थीहरुले क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)संग अनुसन्धान गर्न माग गर्दै प्रशिक्षकहरुको पुत्ला जलाएका हुन् ।