July 28, 2016
१२ औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएको झन्डै ६ महिना पछि सरकारले पदक विजेता खेलाडीलाई आज सम्मान गरेको छ । बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र पदक जितेका राष्ट्रिय संघलाई गरि झन्डै ४ करोड रुपैयाँ वितरण गरे । भारतको सिलोङ र गुहाटीमा फागुनको पहिलो साता सम्पन्न १२ औं […]
July 27, 2016
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट क्यान (क्यान) माथिको निलम्बन तत्काल फुकुवाको हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधि मण्डल दुई दिनदेखि राजधानीमा नेपाली क्रिकेटका सरोकारवालाहरु सँग छलफलमा जुटेपनि त्यसले निलम्बन फुकुवाको संकेत देखिएको छैन । क्यान विवादको एउटा मुख्य कारक बन्दै आएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्टसँग […]
July 27, 2016
काठमाडौं । नेपालभलिबल संघको आयोजनामा हुन लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालले छिमेकी मुलुक भारतलाई पराजितगर्ने लक्ष्य राखेको छ । एफआइभीबीको सहयोगमा प्राप्त भएको जरफ्लोर टारा फ्लेक्सको उद्घाटनको अवसरमा संघले छिमेकी मुलुक भारत सँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपाली टिमका मुख्यप्रशिक्षक सुदेश कुमार रिमालले प्रतियोगिताको तयारीबाट सन्तुष्ट रहेको बताउदै मैत्रीपूर्ण खेलमाभारतलाई हराउने लक्ष्य […]
July 27, 2016
नेपाली प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिंदै आएको क्लब ब्रदर्श युनियनले लिगको पहिलो खेलमा बराबरी खेलेको छ । बंगलादेश प्रिमिएर लिगको पहिलो खेलमा चटगाँउस्थित एमए अजिज रंगशालामा मंगलबार भएको खेलमा ब्रदर्श युनियनले फेनी सकर क्लबसंग १–१ को बराबरी खेलेको थियो । खेलको चौथो मिनेटमै सुनान्त त्रिपुराको गोलबाट अघि बढेको फेनीले हाइटीका स्ट्राइकर अगस्टियन वाल्सनले २७ औं […]
July 26, 2016
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा भारतविरुद्ध हुने मैत्रीपुर्ण महिला भलिबल खेलको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन्। अन्तर्राष्ट्रिय भलिबल महासंघले दिएको म्याटको उद्घाटन गर्ने अवसरमा साउन १३ र १४गते मैत्रीपुर्ण खेल्न लागिएको हो । गत एक महिना देखि बन्द सत्रमा रहेको टोलिले यस खेल जित्नकै लागि खेल्ने चन्दले […]
July 26, 2016
मञ्च कार्यसमिति, स्पोट्र्स अवार्डका विजेता र एआईपीएस पदाधिकारीलाई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भेट गर्नुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा उहाले भन्नुभयो, ‘नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित स्पोट्र्स अवार्डका सबै विजेतालाई बधाई । खेलाडीलाई सम्मान गर्ने काम गरेकोमा आयोजक मञ्चलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । यसले खेलाडीहरुको हौसला बढाउने विश्वास छ […]
July 23, 2016
काठमाडौं – नेपालका स्टार फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियामा व्यवसायिक फुटबलमा सुरु गरेको नयाँ यात्रा कहाँ सम्म पुग्छ अहिले अनुमान गुर्न हतार हुनेछ । यद्दपी उनले दुई खेलमा भने निकै राम्रो संकेत देखाएका छन् । अहिले स्टेटको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभावजारी भने राखेका छन् । आफ्नो […]
July 23, 2016
गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]
July 22, 2016
-सुबास हुमागाईं बिहिबार एक भव्य समारोहबिच नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। फुटबलको वर्चस्व रहेको उक्त कार्यक्रममा एक अनौठोलाग्दो तथ्यले भने सारा फुटबल जगतलाई पुन: एकपटक झकझक्याएको छ। करिब एक महिना अगाडी घोषणा गरिएको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा भोटिङका आधारमा विजेता छनोट गरिने पद्दति अपनाइएको थियो। यसका […]
July 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा फुटबलले ९ मध्ये ६ वटा अवार्ड जितेको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषणा हुँदा फुटबलकै अञ्जन विष्ट युवा खेलाडी, बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक र फुटबलकै श्रीराम रञ्जिकार लाइभ टाइम एचिभमेन्ट अवार्डबाट […]