default_image

breaking big news

August 4, 2016

इनोभेटिभ र रिलायन्स फाइनलमा

काठमाडौं – इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । रोमाञ्चक पहिलो सेमिफाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ३३–३२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २८–२८ को बराबरीमा सकिएको थियो । थप गरिएको ३ मिनेट पनि ३०–३० को बराबरीमा सकिएपछि पुनः ३ मिनेट समय […]

August 4, 2016

बिमल एक्सटेपका ब्रान्ड एम्बेसडर

काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरलाई चीनिया स्पोर्टस ब्रान्ड एक्सटेपको नेपालका लागि आधिकारिक विक्रेता रेनबो प्रालीले आफ्नो ब्रान्ड एम्बसेडर बनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा विमल र रेनबोका निर्देशक गणेश श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक बर्षका लागि सम्झौता गरिएपनि रकम भने खुलाइएको छैन । श्रेष्ठले भने ‘दुवै पक्षको सहमतिमा रकम नखुलाएका हौं । […]

Bimal

August 4, 2016

बिमल आज ब्रान्ड एम्बेसडर बन्दै

नेपाल राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगरलाई एक स्पोर्ट्स वेर कम्पनीले आज ब्रान्ड एम्बेसडर बनाउदै छ  । होङ्कोङको एक्स टेप स्पोर्ट्स वेरले नेपालमा आफ्नो प्रवेशको साथ बिमललाई आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा प्रस्तुत गर्दै छ । बहिनी मनिषाको निधन पछी करिब २ महिना पछी फुटबलमा फर्किएका बिमललाई एक्स टेपले आज दरबार मार्गमा एक समारोहको बिच आफ्नो ब्रान्ड एम्बेसडर प्रस्तुत […]

August 3, 2016

ए.एफ.सी कपको तयारीमा जुट्दै थ्री स्टार

रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व […]

August 3, 2016

नेदरल्यान्डस बिरुद्दको खेलको लागि क्रीकेट टिमको घोषणा

हाम्रोखेलकुद (काठमाडौं)- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो ।     छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्: छनोट भएका खेलाडीहरु यस प्रकर […]

August 2, 2016

गौरिका रियोमा सबैभन्दा कान्छी खेलाडी पक्का

काठमाडौं (हाम्रो खेलकुद )–  नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागिता ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा १३ बर्षकी उनी सबै भन्दा कान्छी खेलाडीका रुपमा रहेको उल्लेख गरिएकोछ । गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा […]

August 2, 2016

बिमलले भोलीबाट राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् । आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् । “भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि […]

August 2, 2016

बिमल मैदानमा फर्किए

आफ्नो बहिनी मनिशाको निधन पछी फुटबलको गतिबिधी देखी टाढिएका बिमल आइतबार देखी पहिलो पल्ट मैदानमा फर्किएका छन । हाल एएफसि कपकोलागी तयारी गरी रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी बिमल प्रशिक्षण गर्दै छन । उनि एएफसि कपमा थ्री स्टार सङ मङोलियामा सहभागी हुने या नहुने कुरा भने खुलेको छैन । बहिनीको निधन पछी बेल्जियम देखी नेपाल फर्किएका बिमल […]

August 2, 2016

पोग्बा भित्र्याउने लडाईंमा म्याड्रिड र म्यानचेष्टर युनाइटेड

फ्रान्स र युभेन्टसका मिडफिल्डर पल पोग्बालाइ भित्र्याउन रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडको चर्काचर्की परिरहेको छ। विगत केहि हप्ता देखि पोग्बा म्यानचेष्टर आउने भन्ने हल्ला बेलायती पत्र पत्रिकाले छापिरहेको अवस्थामा पोग्बाका एजेन्ट मिनो रायोलाले सो कुरा सहि नभएको बताएका थिए। त्यसो त रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पनि ट्रान्सफर विन्डोको अन्तिम दिनसम्म पनि केहि टुंगो लाग्न […]

August 1, 2016

नेपाल कप फुटबल चितवनमा

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालको संयुक्त आयोजनामा चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन २४ गतेदेखि चितवनको क्याम्पाचौरमा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी गराए । प्रतियोगितामा तीन […]

Success

Thank you for your time.