default_image

breaking big news

Nepali Coach Patrick Aussems

September 8, 2015

“उत्कृष्ट प्रदर्शनको ग्यारेन्टी दिन्छु”: राष्ट्रिय फुटबल प्रशिक्षक प्याट्रिक

एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ: प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो? उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं […]

September 7, 2015

संरक्षणको अभावामा पोखरी बन्यो रंगशाला

राजविराज, २० भदौ राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने रंगशालाका रुपमा परिचित सगरमाथा अञ्चलकै एकमात्र रंगशाला राज रंगशाला बेवारिसे अवस्थामा पुगेको छ । रंगशालाका संरक्षण र आवश्यक मर्मत सम्भारको अभावनमा सो अवस्थामा पुगेको हो । रंगशालमा २ फिटसम्म पानी जमेर माछा पोखरीको रुपमा परिणत भएको छ । जसका कारण विगत ३ महिनादेखि खेलकुद प्रतियोगिता तथा अभ्यास हुन सकेको छैन । २ […]

ANFA ExCo Meeting

September 3, 2015

भाद्र २८ बाट राष्ट्रिय लिग सुचारु हुने

भाद्र १७, काठमाडौं- अखिल  नेपाल फूटबल सघं (एन्फा) ले राष्ट्रिय लिगको लागि नयाँ मिती तय गरेको छ, आज सघंको कार्यालयमा भएको बैठकमा लिग २८ गते बाट सुचारु गर्ने निर्णय गरेकोछ ।  देशको राजनैतिक अस्थिरताका कारणले निम्ताएको घटनाक्रमलाई मध्यनजर राख्दै लिगलाई पछाडी धकेल्ने निर्णय लिन बाध्य भएको कुरा एन्फाले बताएको छ| होम एण्ड अवे प्रणाली अनुरुप […]

Success

Thank you for your time.