default_image

breaking big news

Manang Marsyangdi

October 5, 2015

रुपेसको गोलमा मनाङ बिजयि

जारी राष्ट्रिय लिगमा एमएमसी क्लबले नेपाल एपिएफ बिरुद्ध १-० को बिजय दर्ता गरेको छ  । मनाङ को जितम रुपेस केसी ले खेलको अतिरिक्त समयमा गोल गरे । खेलको पहिलो हाल्फ मा दुबै टिमबाट गोल हुन सकेको थिएन  । बिजेता टिमका दिपक राइ खेलको उत्कृस्ट खेलाडी घोसित भए  । जित संगसंगै २२ अंकको साथ मनाङ चौथो स्थानमा छ भने […]

October 4, 2015

नेपाल र कुवेतले बराबरी खेले

नेपाल १-१ कुबेत ईरान बिरुद्ध फितलो प्रदर्शन गरेको नेपाल कुबेतलाई जारी एएफसी यु १९ छनोट प्रतियोगितामा बराबरि नजिता निकालेको छ | बिमलको गोलमा अग्रता लिएको नेपाल १० मिनेट पस्च्यात खालेद अलेनेजी गोल मा अग्रता गुमाउन पुगयो| कुबेतले आफ्नो पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो भने घरेलु टोली ईरान बिरुद्ध नेपालले १०-० को लज्जात्मत हार बेवोरेको […]

October 3, 2015

यु१९ टोली आइतबार कुवेतसंग भिड्दै

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले कुवेतको सामना गर्दै छ| पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले पराजित भएको नेपालको छनोट हुने सम्भावना अझै पनि कायम नै छ| बाँकि रहेको दुई खेल कुवेत र जोर्डन विरुद्ध ठुलो अन्तरको जित हात पारे नेपाल अघि बढ्न सक्नेछ| समुहको शुक्रबार भएको अर्को खेलमा कुवेतले जोर्डनलाई २-१ गोलअन्तरले […]

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

October 3, 2015

“हाम्रो लक्ष्य भनेकै कम गोल खाने हो”: यु१९ प्रशिक्षक महर्जन

ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]

October 2, 2015

यु १९ मा नेपालको लज्जास्पद हार

ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ  | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको  रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]

October 2, 2015

नेपाल यु१९ – ईरान यु१९ : प्रतक्ष्य

पुरा समय : नेपाल ०-१० इरान मध्यानतर (०-५  ) ९:१५ नेपाली समय 

Sagar Thapa

October 2, 2015

सागर थापालाई २ खेल प्रतिबन्ध

आर्मिका प्रसिक्षक मेघ राज केसी पनि १ खेल प्रतिबन्धित एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ  । राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड […]

October 2, 2015

पारसलाई कप्तानबाट हटाइएको छैन – क्यान

काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान)  ले स्पष्ट पारेको छ ।  केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]

meghraj-sagar

October 1, 2015

‘सागर थापाले रेफ्रिलाई अपशब्द बोल्दा कारवाहि छैन?’ : आर्मी प्रशिक्षक केसी

थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]

October 1, 2015

खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा दिदैं

युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा बुझाउन प्रधानमन्त्रि सुशील कोइरालालाई भेट्न जाँदै छन | गैरकानुनि रुपमा सदस्य सचिव नियुक्ति गरेको भन्दै अख्तियारले प्रधानमन्त्रि समक्ष कारवाहिको आग्रह गरेको थियो| गत असार महिनामा मन्त्रि पौडेललेे सदस्य सचिवमा केशव कुमार विष्टलाई नियुक्ति दिएको थियो| प्रधानमन्त्रिले हिजै एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्रिलाई फिर्ता बोलाउन आग्रह दिएका थिए|

Success

Thank you for your time.