June 14, 2016
काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता […]
June 14, 2016
काठमाडौँ, ३२ जेठ ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २-१ले पराजित गरेको छ| सुशान्त चौधरीको २५औं मिनेटको गोलले अग्रता लिएको जावलाखेलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता गुमायो| आर्मीका कप्तान अभिषेक रिजालको हेडिंगलाई गोलकिपरले रोक्न सकेनन र ४५औं मिनेटमा खेल १-१ भयो| […]
June 14, 2016
पेरिस, (एजेन्सी)-इटालीले युरोपियन च्याम्पियनसिपमा विजय सुरुआत गर्ने क्रममा इटालीले बेल्जियमलाई २–० ले हराएको छ । इमानुली गेचिरिनी र गार्जिनो पिलीको गोलमामा इटालीले समूह इमा विजयी सुरुआत गरेको छ । त्यसअघि समूह इको अर्को खेलमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका थिए । धर्यता, संगठति रुपमा प्रस्तुत इटालीले आकर्षक फुटबल खेलेको थियो । गेचिरिनीले पहिलो […]
June 13, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको समूह इमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । अल स्क्वारमा भएको खेलमा आयरल्यान्डले दोस्रो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग अंक बाड्नु परेको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा वेस्टी होलानले आयरल्यान्डलाई अग्रता दिलाएका थिए । सिमुस कालेमनले निकै मेहनत गरि निकालेको पासमा होलानले नजिकबाट गोल गरेका […]
June 13, 2016
पेरिस (एजेन्सी)– स्पेनले लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप उपाधि जित्ने अभियानको सुरुआत जितबाट गरेको छ । समूह डी अन्तर्गको खेलमा स्पेनले चेक गणतन्त्रलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको हो । गोल भने बार्सिलोनाका रक्षक जेरार्ड पिकेले खेलको अन्त्यतिर गरेका थिए । ८७ औं मिनेटमा पिकेले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो पछिल्लो दुई […]
June 13, 2016
मासाचुसेट (एजेन्सी) – विवादास्पद निर्णयसँगै ब्राजिल आइतबार कोपा अमेरिका सेन्टेनारियाको समूह चरणबाटै बाहिरिएको छ । आइतबार पेरुसँग १–० ले पराजित भएपछि ब्राजिल अमेरिकामा जारी कोपाको पहिलो चरणबाट बाहिरिएको हो । राउल रुडिजको विवादस्पद गोलका कारण पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणबाटै निराश भएर फर्कन परेको हहो । सन् १९८७ यता ब्राजिल पहिलो पटक समूह […]
June 12, 2016
पेरिस (एजेन्सी) – लुका मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसियाले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा टर्कीलाई १–० ले हराएपछि क्रोएसियाले सफल सुरुआत गरेको हो । रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ४१ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट भलीमा सनसनीपूर्ण गोल गरेका हुन् । क्रोएसियाका डारिजो स्रान र इभान पिरिसिको प्रहार पोस्टमा लागेर […]
June 12, 2016
अन्तिम मिनेटमा आफ्नो अग्रता बचाउन नसक्दा युरो कप २०१६को पहिलो खेलमा इङ्ल्याण्ड रुस बिरुद्ध १ अंकमा चित्त बुझाउन बाध्य भएको छ । खेलमा पकड जमाउन सके पनि इङ्ल्याण्डले पहिलो गोल खेल सकिनु भन्दा १७ मिनेट आगाडी मात्र पायो । टोटेन्ह्यामका एरिक डाएरले २० यार्डबाट गोल गर्दै इङ्ल्याण्डलाइ अग्रता दिलाए । जित तर्फ लम्किदै गर्दा इन्जुरी […]
June 11, 2016
बोर्डो – वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गर्दै समुह ‘बी’को पहिलो खेलमा तिन अंक जोडेको छ । १९५८ को विश्वकप पछि कुनै पनि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सका लागि रियाल मड्रिडका गेराथ बेलले गोल गरेका थिए ।१० औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा बेलले गोल गरेका थिए । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश […]
June 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पदाधिकारीका रुपमा नेपाल फुटबलमा बेग्लै पहिचान बनाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झानामा एन्फा मुख्य कार्यालय हाता भित्रै प्रतिमा स्थापना गरेको छ । श्रेष्ठका परिवार, एन्फा पदाधिकारी, फुटबलका राष्ट्रिय खेलाडी, शुभचिन्तकको उपस्थितिमा एन्फा कम्प्लेक्स सातदोबाटो परिसरमा शनिबार उनकी आमा नन्नु श्रेष्ठबाट प्रतिमा अनावरण गरेकी थिइन् । […]