June 22, 2016
युरो २०१६ अन्तर्गत सोमबार राति भएको खेलमी क्रोएसियासंग २-१को हार व्यहोरेपछि अन्तिम१६ चरणमा स्पेनको भेट इटालीसंग हुने भएको छ। गत संसकरणमा फाइनलमा भिडेका यी दुई टोली अब अन्तिम १६मा भेट हुने पक्का भएको छ। इटालीले आफ्नो समुहको दुवै खेल जितेर समुह विजेता हुने पक्का भइसकेको छ भने स्पेन दुई खेल जित्दै समुह उपविजेताको रुपमा अघि […]
June 21, 2016
टुलुज (एजेन्सी)– रसियामाथि ३–० को जित निकाल्दै वेल्स युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह बीको विजेता बनेको छ । आज बिहानैको अर्को खेलमा इङ्ल्यान्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेपछि वेल्स समूहको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । इङ्ल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । वेल्सको ६, इङ्ल्यान्ड ५ अंक छ । स्लोभाकियाले भने […]
June 20, 2016
हारारे , अजेन्सी जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ । दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ । पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र जाम्बियाका व्यापारी राजकुमार कृष्णन परेका छन । सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको […]
June 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी साउन ६ गते काठमाडौंमा हुने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सरस“ग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । पछिल्लो सात बर्षदेखि हंशराज हुलाचन्द एण्ड कम्पनीले नै […]
June 19, 2016
भेनेजुएलालाई हराउदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा अर्जेन्टिनाले संयुक्त राष्ट्रिय अमेरिकासङ भिड्ने छ । अर्जेन्टिनाको ४-१ को जितमा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सिले १ गोल र दुई असिस्ट गरे , यो मेस्सिको आफ्नो देशको लागि ५४ औ गोल थियो जुन अर्जेन्टिनाको सर्वाधिक गोल कर्ताको किर्तिमानी नाममा बाटिस्टुटा सङ बराबर हो । प्रतियोगिताको […]
June 18, 2016
मार्से(एजेन्सी)– खेलको अन्त्यतिर सम्हालिन नसक्दा आइसल्यान्ड जारी युरोपियन च्याम्पियनसिपमा लगातार दोश्रो बराबरी खेल्न बाध्य रह्यो । समय सकिन २ मिनेट बाँकी रहँदा डिफेन्डर विरकिर साभारासोनले विपक्षिले गरेको क्रसलाई क्लिएर गर्ने प्रयासमा आत्मघाती गोल गरेपछि आइसल्यान्डले जितको स्वाद लिन पाएन । गिल्फि सिगुर्डसनको पेनील्टिको मद्दतले पहिलो हाफमा अग्रता लिएपनि आइसल्याण्ड ठुलो प्रतियोगितामा पहिलो जित दर्ता गर्नबाट […]
June 18, 2016
शनिबार भएको पहिलो खेलमा आएरल्याण्डलाई ३-०ले पराजित गर्दै बेल्जियमले जारि युरो २०१६मा पहिलो जित दर्ता गरेको छ| पहिलो खेलमा इटालीविरुद्ध २-०को हार व्यहोरेको बेल्जियमका लागि रोमेलु लुकाकुले दुइ गोल गरे भने एक्सेल विट्सेलले एक गोल गरेका थिए| पहिलो हाफमा धेरै मौका पाउँदा पनि राम्रो उपयोग गर्न नसकेर निराश बनेको बेल्जियमले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको […]
June 17, 2016
पेरिस (एजेन्सी)– युरो २०१६ अन्तर्गत क्रोएसिया र चेक रिपब्लिक बिचको खेल २-२को बराबरीमा सकिएको छ। एक समय २-०को अग्रता लिएर खेलमा दह्रो पकड जमाइरहेको क्रोएसियाले अन्तिम समयमा लय गुमाउन पुगेको थियो। क्रोएसियाका लागि पहिलो गोल इभान पेरिसिचले ३७औं मिनेटमा गरेका थिए भने बार्सिलोनाका इभान राकिटिचले दोश्रो हाफमा गोल गर्दै क्रोएसियालाई २-०को अग्रता दिलाएका थिए। उनले […]
June 17, 2016
पेरिस (एजेन्सी) –युरो कप २०१६ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा इटालीले स्विडेनलाई १-० गोलअन्तरले पराजित गरेको छ । समूह चरणको दोश्रो खेलमा दोश्रो जित हात पर्ने क्रममा इटालीका लागि खेलको ८८औं मिनेटमा एडरले गोल गरेका थिए । खेल बराबरी तर्फ धकेलिदैं गएको अवस्थामा अन्तिम समयमा भएको गोलले इटाली अर्को चरण पुग्ने पक्का भएको छ। पहिलो खेलमा […]
June 17, 2016
रुस्लान थ्री स्टार क्लब जारी ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टोलि बनेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले सुदुर बिस्कुट सुदुर पश्चिमान्चल फुटबल क्लबसँग २-१ को हार व्यहोर्यो र प्रतियोगिताबाट बाहिरियो| खेलको आठ मिनेटमा सुसन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थ्री स्टारले २९औं मिनेटमा गोल खादैं खेल बराबरीमा पुर्यायो| सुपका […]